उपसचिवको विज्ञापन रद्ध

लोकसेवा आयोग केन्द्रीय कार्यालयले यस अघि खोलेको केही विज्ञापन रद्ध गरेको छ । आयोगले गत असोज २९ मा प्रकाशित नेपाल लेखापरीक्षण सेवा राजपत्राकिंत द्धीतिय श्रेणी,लेखापरीक्षण निर्देशकको विज्ञापन रद्ध गरेको जनाएको छ ।

बिज्ञापन

आयोगको अनुसार मन्त्रिपरिषद्को गत पुस २१ को बैठकले महालेखा परीक्षकको कार्यालयले ओएन्डएम सर्भे स्वीकृत हुँदा नेपाल लेखापरीक्षण सेवा,लेखापरीक्षण निर्देशक १ को दरबन्दी खारेज हुन गएका कारण गत २९ असोजमा प्रकाशित उपसचिव तहको विज्ञापन खारेज गरिदिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत माघ १५ मा निर्णय गरी १८ गते लोकसेवा आयोगलाई पत्राचार भए अनुसार,लोकसेवा आयोग ऐन ०७९ को दफा १८ को उपदफा १ बमोजिम उल्लेखित सेवा,समूह र पदको विज्ञापन रद्ध गर्ने आयोगबाट निर्णय भएको आयोगले जनाएको छ ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अवकाशको संघारमा रहेका कटवाललाई पाँच वर्षे नेतृत्वको तयारी: सञ्चय कोषको प्रशासक नियुक्तिमाथि कानुनी र नैतिक प्रश्न

मन्त्रीको लावालस्कर, कर्मचारीलाई सास्ती : ८५ जनाको नास्ता, ७० जनाको डिनर, २०० जनाको खानाको बिल कसले तिर्छ?

चार अधिकृत र एक सहसचिवलाई सरकारी सेवाबाटै बर्खास्तीको तयारी

मन्त्रीको २२ सल्लाहकार भर्तीको प्रस्ताव,मुख्यसचिवद्धारा होल्ड

चार लाख धरौटी बुझाएर छुटे निलम्बित सचिव

समाचार प्रकाशनपछि भन्सारमा एक्सन : मुस्ताङबाट छुटेका दुई गाडी नियन्त्रणमा, १४ लाख रुपैयाँ जरिवाना

लोकसेवा गुरु झनै शक्तिशाली

कार्यालय प्रमुख र सवारी चालकविरुद्ध भ्रष्टाचार मुद्धा दायर

बिशेष