विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन

महाराष्ट्रका उपमुख्यमन्त्री अजीत पवारको विमान दुर्घटनामा परी मृत्यु भएको छ । उनी सवार विमान बुधबार बिहान बारामतीमा दुर्घटनाग्रस्त भएको थियो । बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

बिज्ञापन

उनी मुम्बईबाट निजी चार्टर्ड विमानमा यात्रा गरेका थिए । जिल्ला परिषद्को चुनावको सन्दर्भमा पवारले आज बारामतीमा र्‍याली गर्ने कार्यक्रम थियो । उनी आज बिहान बैठकको लागि बारामती पुगेका थिए। तर जिमान अवतरणको क्रममा विमान धावनमार्गबाट ​​चिप्लिएको थियो ।

बिज्ञापन

विमानमा अजित पवारसँगै रहेका उनका निजी सहायक, सुरक्षाकर्मी र उडान कर्मचारी गरेर ६ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

ज्योती बैंकको ज्यादती : अदालतले रोक्का राखेको जग्गा सेटिङमा लिलाम,विवादमा बहादुर

मुस्ताङ भन्सार फेरि विवादमा : दुई गाडीमा ठूलो परिमाणमा भेप रहेको स्रोतको दाबी

लोकसेवा आयोगले गर्यो परीक्षाको कार्यक्रम संशोधन

२१ अधिकृतको सरुवा,१० को गृहमा इन्ट्री

राष्ट्रिय किताबखानामा संगठन तथा पद दर्ताको काम तीव्र, १० मन्त्रालयका १३७ निकायको दर्ता सम्पन्न

स्मार्ट सेल र एनसेलको ४ अर्ब ६० करोड प्रकरणमा पक्राउ पर भण्डारी

इन्जिनियरविरुद्ध नक्कली प्रमाणको मुद्धा

फेरियो स्वास्थ्य मन्त्रालयको संगठन संरचना : ४ अतिरिक्त सचिव खारेज,अब ४ वटामात्र महाशाखा

बिशेष