मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सुरु भएको छ। सोमबार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने गरेको छ।
बिज्ञापन
प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बसिरहेको छ । बैठकमा सरकारका काम कारबाहीबारे छलफल हुनुका साथै चुनाव नजिकिँदै गरेकाले अब आचार संहिता लागू हुँदैछ । निर्वाचन आयोगले माघ १ गतेदेखि निर्वाचन आचारसहिता लागू हुने जनाइरहेको छ । सोही कारण निर्वाचन आचारसंहिता जारी हुनु अगावै महत्वपूर्ण सरुवा,बढुवा,नियुक्ति लगायतका निर्णयहरु सरकारले गर्नुपर्ने हुन्छ । आचारसंहिता लागे पछि महत्वपूर्ण निर्णयहरु गर्न नपाइने भएका कारण आजको क्याविनेटबाटै सरुवा,बढुवा,नियुक्ति लगायतका महत्वपूर्ण निर्णय हुने बताइएको छ ।
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%

























