एमाले महाधिवेशन : २२३ मत गन्दा अध्यक्षमा ओली र महासचिवमा पोखरेलको अग्रता

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ।

बिज्ञापन

नेकपा एमालेको नयाँँ नेतृत्वका लागि भएको निर्वाचनमा हालसम्म २२३ भोट गन्दा अध्यक्ष पदमा केपी शर्मा ओलीले शुरूआती अग्रता लिएका छन् । मतगणनाको पछिल्लो अपडेट अनुसार ओलीले १५७ मतका साथ अग्रता लिइरहँदा ईश्वर पोखरेलको ६७ मत छ ।

बिज्ञापन

यस्तै,महासचिव पदमा शंकर पोखरेलले शुरुआती अग्रता लिएका छन् । मतगणनाको पछिल्लो अपडेट अनुसार पाण्डे पोखरेलले ११५ मत पाउँदा सुरेन्द्र पाण्डेको १०८ मत छ ।
शुरुवाती मतगणनाको ततिजा अनुसार,अध्यक्षमा केपी शर्मा ओलीले १५६,उनका प्रत्यासी ईश्वर पोखरेलले ६७ मत ल्याएका छन् ।

यस्तै उपाध्यक्षमा अरुण नेपालले ३८,गुरु प्रसाद बराल १०९,गोकर्ण राज विष्टले १३३ मत ल्याएका छन् भने टकं प्रसाद कार्कीले ४३ मत पाएका छन् । यस्तै पर्शुराम मेघि गुरुङ्गले ४७,पृथ्वीसुव्वा गुरुङले १७१ मत ल्याउँदा भिम प्रसाद आचार्यले २७ मत पाएका छन् । रघु जीपन्त १२३ मत ल्याउँदा रामबहादुर थापा बादलले १५३,बिन्दा पाण्डेले ९८ मत ल्याएकी छिन् । यस्तै विष्णु प्रसाद पौडेलले १७३ मत ल्याउँदा महासचिवका उमेद्धार शंकर पोख्रेलले ११५ मत ल्याउँदा सुरेन्द्र प्रसाद पाण्डेले १ सय ८ मतले उनलाई पछ्याइरहेका छन ।

बिज्ञापन

अपडेट : १६ वटा बुथको मतगणना हुँदासम्म ओलीले ३३३ मत पाएका छन् भने ईश्वर पोखरेलले ११० मत पाएका छन् । पोखरेलले अग्रता कायमै राखेका छ्न् । पोखरेलको २४९ हुँदा सुरेन्द्र पाण्डेको १९४ छ । यो दोश्रो चरणको अपडेट आउँदासम्मको विवरण हो ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सामान्यको सरुवामा त्रुटी नै त्रुटी : एउटै पालिकामा खटाइए दुइ हाकिम

दुई तह : एउटै आधारभूत तलब- दुई वर्षदेखि अन्याय, व्यवस्थापन मौन

५२ अधिकृतको सरुवा १८ लाई संघीय मन्त्रालय,३२ पुगे स्थानीय तह

१४ सहसचिवको सरुवा : २ गृह भित्रदा ४ लाई सामान्यको अतिरिक्त समूह

आइतबारको बिदा कटौती गर्न सांसदको माग

अवकाशको चार दिन अघि बढुवा भए बेल्बासे, बढुवा सिफारिस भएको भोलिपल्ट घर गए श्रीकृष्ण

सम्पत्तिका डीजीको कञ्चटमा पेस्तोल तेर्साएको बिषयमा काँग्रेसले माग्यो सरकारसँग जबाफ

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाट तलबभत्ता असुल्ने

बिशेष