लोक सेवाले माग्यो २५४ अधिकृत

लोकसेवा आयोगले ठूलो संख्यामा अधिकृत तहको विज्ञापन खोलेको छ ।  आयोगले न्याय सेवा, निजामती सेवा,मानवअधिकार सहितका सेवा समूहमा दरखास्त आह्वान गरेको छ ।
आयोगले खोलेको विज्ञापन अनुसार निजामती सेवाको परराष्ट्र, प्रशासन, लेखा परीक्षण सेवा र संघीय संसद सेवातर्फ १७२ सिटमा दरखास्त आह्वान गरेको हो । जसमध्ये १०४ सिट खुलातर्फका लागि हो। यो मध्ये पनि प्रशासन सेवामा सबैभन्दा बढी ७० जनाको माग भएको छ।

बिज्ञापन

आयोगले खुला तथा समावेशी दुवै श्रेणीअन्तर्गत विज्ञापन प्रकाशित गरेको हो । जस अनुसार संघीय संसद, परराष्ट्र, प्रशासन, लेखा परीक्षण लगायत सेवासम्बन्धी पदहरूका लागि दरखास्त माग गरिएको छ।

बिज्ञापन

आवेदन पेश गर्ने समय पुस १५ गतेसम्मलाई तोकिएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अवकाशको संघारमा रहेका कटवाललाई पाँच वर्षे नेतृत्वको तयारी: सञ्चय कोषको प्रशासक नियुक्तिमाथि कानुनी र नैतिक प्रश्न

मन्त्रीको लावालस्कर, कर्मचारीलाई सास्ती : ८५ जनाको नास्ता, ७० जनाको डिनर, २०० जनाको खानाको बिल कसले तिर्छ?

चार अधिकृत र एक सहसचिवलाई सरकारी सेवाबाटै बर्खास्तीको तयारी

मन्त्रीको २२ सल्लाहकार भर्तीको प्रस्ताव,मुख्यसचिवद्धारा होल्ड

चार लाख धरौटी बुझाएर छुटे निलम्बित सचिव

समाचार प्रकाशनपछि भन्सारमा एक्सन : मुस्ताङबाट छुटेका दुई गाडी नियन्त्रणमा, १४ लाख रुपैयाँ जरिवाना

लोकसेवा गुरु झनै शक्तिशाली

कार्यालय प्रमुख र सवारी चालकविरुद्ध भ्रष्टाचार मुद्धा दायर

बिशेष