४ उपसचिव,३८ शाखा अधिकृतको सरुवा, १८ लाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४ उपसचिवसहित ४२ जना कर्मचारीहरुको सरुवा गरेको छ ।
मन्त्रालयले २९ मंसिरको निर्णय अनुसार ४ उपसचिव र ३८ जना शाखा अधिकृतहरुको सरुवा गर्दा २ उपसचिव र १६ जना शाखा अधिकृतहरुले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका छन् ।

बिज्ञापन

सरुवाको सूची अनुसार गृहका उपसचिव किरणनिधि तिवारी कमलामाई नगरपालिका,सिन्धुली पुगेका छन् भने कल्याणपुरबाट प्रमुख प्रशासकीय कमल बहादुर थापालाई भूमि व्यवस्था मन्त्रालयमा ल्याइएको छ । गुलरिया नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत ओमकार शाह जिससतिर पुग्दा सामान्यको बरण्डाबाट कृष्णप्रसाद जैसी सो पालिकाको प्रमुख प्रशासकीय अधिकृत सम्हाल्न पुगेका छन् ।

बिज्ञापन

यस्तै मन्त्रालयले ३८ शाखा अधिकृतहरुको सरुवा गरेको छ । जसमा १६ जनाले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका छन् । सरुवाको सूची अनुसार,३८ मध्ये ११ जना प्राविधिक शाखा अधिकृतहरु रहेका छन् । १६ लाई स्थानीय तहमा खटाइँदा ४ गृह,२ संघीय मामिलाको बरण्डा,२ सञ्चारतिर आइपुगेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

आयल निगमबाट अनुगमनमा गएका टोलीले फेसबुकमा हाले ग्याँस छैन लेखेको फोटो

आठ सहसचिवको आन्तरिक जिम्मेवारी हेरफेर

कर्मचारीलाई प्रोत्साहन भत्ता खुवाउने बाटो खुल्यो : ‘कर्मचारी प्रोत्साहन तथा पुरस्कार शीर्षक’मा रकमान्तर गर्न परिपत्र

१ लाख ६० हजार घुससहित पक्राउ परे अमिन,अख्तियारले लग्यो विशेषमा मुद्धा

कार्यालय सहयोगीदेखि दशौं तहसम्मका गरी १५५ कर्मचारीको सरुवा

विद्युत पोलकै कारण सडक आयोजना अलपत्र, राज्यलाई करोडौँको थप भार : महानिर्देशक जैसी

कासमूमा ७५ प्रतिशत अंक कटाउने कर्मचारीलाई मात्र प्रोत्साहन भत्ता

नयाँ सरकार बनेको चार महिनामै सिंहदरबारबाट महिला सचिव तितरबितर

बिशेष