एनआइसिसिआईले गर्‍यो मानार्थ सदस्य र महावाणिज्यदूतलाई सम्मान

नेपाल–इटाली चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री  (एनआइसिसिआई)ले अध्यक्ष सञ्जय अग्रवाल, नेपाल–इटाली चेम्बर अफ कमर्सका मानार्थ सदस्य राजेशकाजी श्रेष्ठ र इटालीका लागि नेपालका महावाणिज्यदूत प्रतिमा राणा पाण्डेलगायत एनआइसिसिआईका अन्य प्रमुख व्यक्तित्वहरूलाई सम्मान गरेको छ । चेम्बरले १०औँ वार्षिक साधारणसभामा चेम्बरको उद्देश्यप्रति उहाँहरूको अटल प्रतिबद्धताका लागि प्रशंसापत्र प्रदान गरेर सम्मान गरेको हो ।

साधारणसभाले इटाली र नेपालबीच बलियो व्यावसायिक सम्बन्ध प्रवद्र्धन गर्ने चेम्बरको अटल प्रयासमा एउटा महŒवपूर्ण कदम सावित भएको निष्कर्ष निकालेको छ । कार्यक्रममा प्रमुख अतिथि सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले ‘एनआइसिसिआई डाइरेक्टरी’को अनावरण गरेकी थिइन् ।

बिज्ञापन
बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सिंहदरबारमा अब सचिव- सहसचिवको ‘छड्के प्रवेश’

एसपीलाई भन्सार अधिकृतको च्यालेञ्ज (अडियो संवादसहित)

भदौमै सक्नुपर्ने सरुवा असोजमा पनि जारी, सामान्य प्रशासन मन्त्रालयमा मनपरी

स्थानीय तहमा समायोजन भएका खरिदारको सिडियो कार्यालयमा सरुवा

प्रमुख प्रशासकीय अधिकृत,इन्जिनियरसहित आठ विरुद्ध भ्रष्टाचार मुद्धा दायर

यस्ता छन सचिव बैठकका महत्वपूर्ण सात निर्णयहरु

प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण : विज्ञ अटेनन्,स्वकीय छुटेनन्

स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. कृष्ण पौडेल

बिशेष