हिमालयन बैंकबाट ८ जना संस्थापक सेयरधनी किन बाहिरिए ?

काठमाडौं । हिमालयन बैंकका विभिन्न ८ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको १३ लाख २७ हजार ८६७ कित्ता सेयर बिक्री गर्न लागेका छन् ।बैंकका ८ जना संस्थापकले उक्त सेयर बिक्री गर्ने भएका छन् । उक्त सेयरमा बैंकका संस्थापक सेयरधनीले ३५ दिन भित्र आवेदन दिन सक्नेछन् । ३५ दिन भित्र संस्थापक सेयरधनीले आवेदन नदिएमा सर्वसाधारण लगानीकर्ताका लागि सेयर निष्कासन गरिने जनाइएको छ ।

बिज्ञापन

बैंकका संस्थापक सेयरधनी पुन प्रसाद सुवेदीले ३० हजार, नम्रता श्रेष्ठको ७ लाख ५० हजार ३९४, नारायण श्रेष्ठको ४ हजार, प्रकाश तायलको ३ लाख ८ हजार ३४८, तुलसी राम नेपाल ७ हजार ४०९, ईश्वर लाल श्रेष्ठको १ लाख ५ हजार ८०४ कित्ता, नरेश विक्रम सिजापतिको २२ हजार ३१३ कित्ता, गिरेन्द्र मान सिंह श्रेष्ठको ९९ हजार ५९९ कित्ता सेयर स्वामित्व रहेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उच्च प्रशासकसँग दुई मन्त्री गरम,एक मन्त्री नरम

५८ वर्षे उमेरहदका कारण प्राविधिक सचिव बिडारी आज सेवा निवृत्त

विगतको ‘हुकुमी प्रशासन’ सम्झेर रोमान्टिक बन्नु भ्रम मात्र

लेखा अधिकृतलाई वडा सचिवको जिम्मेवारी

            भूराजनीतिक गणित: मध्यपूर्वमा शक्ति, आतंक र कूटनीतिक चाल

एनएचपीसीमा ‘सेटिङ र भत्ता काण्ड’ : रजिष्ट्रार भण्डारीसहित सदस्य झा र श्रेष्ठविरुद्ध अख्तियारदेखि सतर्कता केन्द्रसम्म उजुरी

एम्बुलेन्समै तस्करीको धन्दा : रसुवामा ७० लाखभन्दा बढीको चिनियाँ चुरोटसहित चार जना पक्राउ

सेनाको ब्यारेकभित्र जो पनि छिर्न थालेपछि..

बिशेष