लोक सेवा आयोगले खुलायो ठूलो संख्यामा विज्ञापन - Karmacharipress

लोक सेवा आयोगले खुलायो ठूलो संख्यामा विज्ञापन

लोकसेवा आयोगले उपसचिव र सहसचिव तहका पदमा विज्ञापन खोलेको छ ।
आयोगले निजामती सेवाका राजपत्राकिंत द्धितीय र प्रथम श्रेणीका प्राविकि तथा अप्राविधिकतर्फका पदमा जेष्ठता र कार्यसम्पादन मूंल्याकनद्धारा हुने बढुवाका लागि दरखास्त मागेको हो ।
जस अनुसार,सहसचिवमा बढुवातर्फ प्रशासनतर्फ १२ र लेखापरीक्षणतर्फ २ पदका लागि विज्ञापन खोलेको छ । यस्तै अप्राविधितर्फ १४ पदका लागि विज्ञापन खोलेको छ । आयोगले प्राविधिक र अप्राविधिकतर्फ २८ पदका लागि विज्ञापन खोलेको हो ।

बिज्ञापन

यस्तै,उपसचिवतर्फ परराष्ट्र सेवाका लागि २,प्रशासन ३७,प्रशासन,लेखा ४,प्रशासन राजश्वतर्फ १५,लेखापरीक्षण (निर्देशक) ४ गरी ६२ पद अप्राविधिकतर्फ र प्राविधिकतर्फ ४३ गरी कुल १०५ पदका लागि आयोगले विज्ञापन खोलेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

लोक सेवाबाट फर्कियो संघीय निजामती विधेयक, ‘३०–५५’ सहित अवकाश र बाह्य प्रवेशमा सुझाव

वर्षौंदेखि उपत्यकामै जरा गाडेका कर्मचारीमाथि प्रश्न, सरुवाबाट कसले जोगाइरहेको छ?

बाढीमा खट्नेको समेत काटियो आधा तलब

संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग

२ सयको जागिर खाएपछि सरकारले ल्यायो साविक व्यवस्था जगाउने विधेयक

कार्यालय समयकै कामको अतिरिक्त भत्ता लिने प्रथा बन्द गर्नुपर्छ: सांसद सिंह

मुस्ताङ भन्सारमा ‘सेटिङ’को साम्राज्य : गाडीपिच्छे लाखौँको खेल, करोडौँ राजस्व जोखिममा

सरुवा वोर्ड गठन गरी सरापबाट बचाइदिनुहोस सरकार : रास्वपा महामन्त्री

बिशेष