सहसचिवसहितका पदको परीक्षा केन्द्र तोकियो

काठमाडौँ । लोक सेवा आयोगले सहसचिव वा सो सरहका पदको लिखित परीक्षा केन्द्र तोकेको छ । आयोगको केन्द्रीय कार्यालयले मंगलबार सूचना जारी गर्दै परीक्षा सञ्चालन हुने स्थानबारे जानकारी दिएको हो।

बिज्ञापन

आयोगको विज्ञापन नम्बर १७१५५/०८०–८१ अन्तर्गतको सहसचिव वा सो सरह पदका साथै विज्ञापन नम्बर १७३२२/०८१–८२ अन्तर्गतको वातावरण निरीक्षण पदका लागि परीक्षा केन्द्र निर्धारण गरिएको आयोगले जनाएको छ।

बिज्ञापन

यसअघि खुला प्रतियोगितामार्फत पदपूर्तिका लागि फाराम दर्ता भएका उम्मेदवारहरूलाई परीक्षा तालिका सार्वजनिक भइसकेको थियो। अब परीक्षा केन्द्र तोकिएकोसँगै उम्मेदवारहरूलाई निर्धारित स्थानमा परीक्षा दिन उपस्थित हुन आयोगले आह्वान गरेको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

विद्युत पोलकै कारण सडक आयोजना अलपत्र, राज्यलाई करोडौँको थप भार : महानिर्देशक जैसी

कासमूमा ७५ प्रतिशत अंक कटाउने कर्मचारीलाई मात्र प्रोत्साहन भत्ता

नयाँ सरकार बनेको चार महिनामै सिंहदरबारबाट महिला सचिव तितरबितर

मध्यराति भागेर ज्यान जोगाए कर्मचारी र सुरक्षाकर्मी, तातोपानी भन्सारमा ३२ करोडको एक्सरे मेसिन पनि प्रभावित

३१९ कर्मचारी अनलाइन सरुवा गरेको मन्त्रालयकै दावी,प्रणालीमा देखिन्छ २० मात्र

महिना दिनमै अनलाइनबाट २३ सय आवेदन,३१९ को सरुवा

मेयरसहित ११ विरुद्ध भ्रष्टाचार मुद्धा,प्रमुख प्रशासकीय अधिकृतसहित ६ कर्मचारी प्रतिवादी

बालेन सरकार बने यता ८ हजार कर्मचारीमाथि कारवाही सिफारिस

बिशेष