मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा पहिलो औपचारिक मन्त्रिपरिषद् बैठक आज साँझ साढे ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको छ ।

बिज्ञापन

बैठकमा जेन–जेड आन्दोलनका क्रममा घाइते भएकाहरूको पुनःस्थापना, राहत वितरण र थप आवश्यक व्यवस्थाबारे प्रमुख एजेन्डा रहने बताइएको छ । यस्तै, मन्त्रालयहरूले पेस गरेका नियमित प्रस्तावहरू पनि छलफल र निर्णयका लागि टेबुलमा आउनेछन् ।

बिज्ञापन

यसअघि आजै प्रधानमन्त्री कार्कीले थप तीन जना मन्त्रीलाई नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेकी छिन् । मन्त्रीहरूको नयाँ नियुक्तिसँगै सरकार सक्रियतापूर्वक काम गर्ने दिशामा अघि बढेको विश्लेषण गरिएको छ ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

३० हजारको सम्पत्ति खोज्ने जिम्मेवारी ३८ कर्मचारीलाई, कमाण्डर तोकिए डाँगी

देउवा,ओली सरकारका प्रिय प्रशासक वालेन सरकारको प्रथामिकतामा

सिन्धुपाल्चोक प्रशासनमा लुट : निशुल्क उपलव्ध हुने सेवामा यसरी उठाइन्छ शुल्क

युवा सङ्घका सचिवालय सदस्य सज्जन लामा पक्राउ

“सरुवा आतंक” र कर्मचारी अधिकारमाथिको प्रश्न

सामान्य प्रशासनमा ‘रैथाने राज’ कायम : मन्त्री र सचिवले शक्तिशाली कर्मचारी छुन सकेनन्

अब कर्मचारीलाई अतिरिक्त समय काममा खटाउँदा अतिरिक्त पारिश्रमिक दिनुपर्ने

प्रमुख प्रशासकीय रंगेहात पक्राउ

बिशेष