शेखर कोइरालाले कांग्रेस मन्त्रीहरूलाई राजीनामाको तयारी गर्न निर्देशन दिए

काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले आफ्नो पार्टीका मन्त्रीहरूलाई सरकारबाट राजीनामा दिनको तयारी अवस्थामा रहन निर्देशन दिएका छन्। जेन–जी पुस्ताको प्रदर्शन हिंसात्मक बनेपछि कांग्रेसका लागि सरकारमा रहन उपयुक्त नभएको ठानेका कोइरालाले मन्त्रीहरूलाई यस्तो कदम चाल्न सुझाव दिनुभएको छ।

बिज्ञापन

कोइरालासँग निकट एक नेताका अनुसार, आगामी परिस्थितिअनुसार पार्टीले तत्काल निर्णय लिन सक्ने अवस्था छ र मन्त्रीहरूले आफ्नो तयारी पूरा गर्नुपर्ने बताइएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रिपरिषद्को बैठक सुरु

बजारमा मालवस्तुकाे एमआरपी र बिलबिजक : अवसर र चुनौती

कर्मचारीको मनोबल बढ्दै छ कि गिर्दै ?

सचिवज्यू यस्तै हुन्छ सुशासन ?

ट्रेड युनियन नेतामाथि सरकारको कडाइ : उपत्यकाबाहिर सरुवाको तयारी

सहसचिवको दोहोरो मापदण्ड : सुशासन कागजमै सीमित

प्रधानान्यायधीशको लाइनबाट तीन रिङ आउट

पाँच सचिव अख्तियारको फन्दामा

बिशेष