मन्त्रिपरिषद बैठक बसिरहेको बेला ओलीलाई देउवाको फोन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन सम्पर्क गरी सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय तुरुन्त फिर्ता गर्न आग्रह गरेका छन्।

बिज्ञापन

 

बिज्ञापन

मन्त्रिपरिषद्को आकस्मिक बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहँदा देउवाले प्रधानमन्त्रीलाई फोन गरेर उक्त निर्णय तत्काल फिर्ता गर्न अनुरोध गरेका हुन्।

 

बिज्ञापन

देउवाले प्रधानमन्त्रीलाई सम्पर्क गर्दा नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक बुढानीलकण्ठमा चलिरहेको थियो।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

म डिभोर्सी हूँ!

भिजिट भिसा ‘सेटिङ’ धन्दा अझै जीवित : दुई अधिकृत हटाइए पनि मूल जालो यथावत्

आठ सिडिओ बाहिरिए, सात सहसचिव भित्रिए

प्रदेशबाट ११ सहसचिव सिंहदरबार भित्रिदा एक पुगे स्थानीय तह

संघीय मन्त्रालयबाट १८ सहसचिवलाई खटाइयो प्रदेशमा

६० सहसचिवको एकैपटक सरुवा, सिफारिस १५ बाट बढेर ६० पुग्दा प्रश्नै–प्रश्न

एकै पटक १२९६ निजामती कर्मचारी शुद्धीकरणमा : किताबखानाले हटायो प्रणालीबाट

गृहले तयार पारेको नयाँ ओएण्डएम प्रस्ताव अर्थमा

बिशेष