उत्तरतिर उड्ने तर्खरमा २६ सहसचिव

चीनको सार्वजनिक प्रशासनबारे जानकारी लिन निजामती सेवाका २६ जना सहसचिवहरु चीन जान लागेका छन् । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका वरिष्ठ निर्देशक विनोदकुमार विष्टको नेतृत्वमा २६ जनाको टोली आज त्यसतर्फ प्रस्थान गर्ने बताइएको छ ।

बिज्ञापन

चीनले राजधानी बेइजिङमा सात दिनको कार्यशाला राखिएको छ । कार्यशालामा चीनको सार्वजनिक प्रशासनका व्यवहारिक र नीतिगत पक्षको बारेमा नेपाली सहसचिवहरुले जानकारी लिनेछन् ।

बिज्ञापन

यसअघि भारतलगायत विभिन्न मुलुकमा ४५ पटक भइसकेको यस्तो कार्यक्रम चीनमा पहिलो पटक हुन लागेको प्रतिष्ठानले जनाएको छ । चीन जानुअघि टोलीका सदस्यहरु आज काठमाडौंस्थित चिनियाँ दूतावासमा आयोजित प्रि–डिपार्चर कार्यक्रममा सहभागी भएका थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

शाखा अधिकृत र उपसचिव तहका माग आकृति फाराम पठाउन परिपत्र,१२ असोजसम्म समयसीमा

सीडीई सरुवा चलखेलमा मुछिएका डिजी तानिए मन्त्रालयमा

खारेज भएका कार्यालय धमाधम ब्यूँताइदैं,विभागहरु पूरानै मन्त्रालयमा सारिँदै

उपसचिवको सरुवामा उस्तै मनपरी : मन्त्रालयमा कार्यरत कर्मचारीको विभागबाट सरुवा,कहाँबाट लिने रमाना ?

३७ शाखा अधिकृतको सरुवा : २५ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिृकत फेरिए

४२ उपसचिवको सरुवा : फेरिए १५ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत

यस्ता छन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरु

रुद्रसिह तामाङ सचिवमा बढुवा

बिशेष