१४ उपसचिवहरूको सरुवा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १४ जना उपसचिवहरूको सरुवा गरेको छ।

बिज्ञापन

मन्त्रालयले आज सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका उपसचिव,प्रमुख प्रशासकीय अधिकृत, जिल्ला समन्वय समितिको कार्यालय प्रमुखहरूको सरुवा गरेको हो ।

बिज्ञापन

उर्मिला देवी निरौलाको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशी प्रदेश अन्तर्गत लक्ष्मण लम्सालको फलेवास नगरपालिका पर्वत विमचन घिमिरेको जिल्ला समन्वय समितिको कार्यालय धनुषा रबिन कार्कीको म्याग्लुङ नगरपालिका १३ थुम सुनिल फागुनमा आएको जिल्ला समन्वय समितिको कार्यालय बझाङ महेन्द्र कुमार शर्माको लेखवेशी नगरपालिका सुर्खेत जानुका न्यौपानेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय कोशी प्रदेश सरुवा गरिएको छ।

त्यस्तै सुधीरकुमार शाहको नगराइन नगरपालिका धनुषा सम्झना लामिछानेको जिल्ला समन्वय समितिको कार्यालय सिराहा विनोद कुमार माझीको आठविस नगरपालिका मेघराज सोनीको आठबिस्कोट नगरपालिका रुकुम सरुवा गरिएको छ। ओम प्रकाश महत्वको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मधेस प्रदेश अमन कुमार कर्णको मंगलवा नगरपालिका सर्लाही कविता केसी बोगटीको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरिएको छ

बिज्ञापन

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

बाढी गएको १९ दिनपछि प्रधानमन्त्रीले भेटे जनप्रतिनिधिलाई

अख्तियार छिर्‍यो नागार्जुन नगरपालिकामा : करोडौँ तलब–भत्ता बुझ्ने आलेप अधिकृत गिरीमाथि छानबिन

यी हुन् श्रम मन्त्रालयका रैथाने कर्मचारीहरू

रोग र वियोगको मारमा नरमाया : श्रीमान पछि छोरा पनि वेपत्ता

अध्यादेशबाट पजनी,अहिले मन्त्रीका सल्लाहकार

कृष्णभीरमा परीक्षण सफल, तर असोज १ गतेसम्म यातायात खुला नहुने

८७ सिडिइको सरुवा (सूचीसहित)

अब पालो सुशासनको

बिशेष