सरुवा,बढूवादेखि विद्येयक तर्जुमासम्म : यस्ता छन् क्याविनेटमा १४ निर्णय

पछिल्लो दुई वटा मन्त्रिपरिषद् बैठकले गरेका १४ निर्णयहरु सार्वजनिक भएको छ । क्याविनेटले सरुवा,बढुवा,राजीनामा स्वीकृति,भ्रमण स्वीकृतिदेखि विद्येयक तर्जुमा लगायतका निर्णयहरु गरेको छ ।

बिज्ञापन

जेठ १५ र १९ गते मन्त्रिपरिषद् बैठकले गरेका विभिन्न १४ वटा निर्णयहरु सार्वजनिक गरिएको छ । जेठ १५ मा बसेको क्याविनेटले ९ र १९ गते बसेको बैठकले ५ वटा निर्णय गरेको छ ।

बिज्ञापन

जेठ १५ गते बसेको मन्त्रिपरिषद् बैठकले सडक सुरक्षा, हुलाक सेवा, गोरखापत्र संस्थान र राष्ट्रिय समाचार समितिसम्बन्धी विधेयकको सिद्धान्त स्वीकृत गरेको हो।

 

बिज्ञापन

असार ३ गते अर्थ सचिवलाई अस्ट्रियाको भियनामा आयोजना हुने ओपेक विकास फोरमा सहभागी हुन स्वीकृति प्रदान गर्ने,असार ४ गतेदेखि ६ सम्म कृषि मन्त्री रामनाथ अधिकारीलाई थाइल्याण्ड भ्रमणको स्वीकृति प्रदान गर्ने,असार २ देखि ९ सम्म जर्मनीमा आयोजना हुने कार्यक्रममा सहभागी हुन वन सचिव र चीनमा हुने मेयर फोरममा ललितपुरका मेयर चिरिवावु महर्जनलाई सहमति प्रदान गर्ने निर्णय क्याविनेटले गरेको छ ।

नेपाली सेनाका एक जनालाई महासेनानीमा बढुवा गर्ने र १० जना महासेनानीको सरुवा,१ को राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ,क्याविनेटले ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उद्योगपछि मालपोत र नापीमा विचौलिया प्रवेश निषेध

मालपोतका हाकिमसहित ८ विरुद्ध भ्रष्टाचार मुद्धा दायर

रसुवागढी नाकामा १६७३ ग्राम चाँदीसहित चिनियाँ नागरिक पक्राउ

ढिलो आउने र चाँडो निस्कने कर्मचारीको तलब काटिने

अबदेखि खाजाको समयमा पनि सेवा

सुशासन एकाइ गठन, संयोजक तोकिए सहसचिव तामाङ

दुर्गममा दरबन्दी, सुगममा काज,फन्दामा परे २१ कर्मचारी

८ मन्त्रालय र ७०१ दरबन्दी कटौती प्रस्ताव

बिशेष