निलम्बित सचिव पाण्डेको रिट सर्वाेच्चले छुट्टै नहेर्ने

 

बिज्ञापन

सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका निलम्बित सचिव टेकनारायण पाण्डेको बन्दीप्रत्यक्षीकरणको रिटलाई अन्य मुद्दासँगै राखेर पेश गर्न आदेश दिएको छ । न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त आदेश दिएको हो ।

बिज्ञापन

गत मंसिर १५ गते उच्च अदालत पाटनले पूर्व गृहससचिव टेकनारायण पाण्डे, डा. इन्द्रजित राई, टोपबहादुर रायमाझी, केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, गोविन्दकुमार चौधरी, सन्देश शर्मा, आङटावा शेर्पाको हकमा जिल्ला अदालत काठमाडौंको असार १ गतेको आदेश सदर गर्दै थुनामा राख्न आदेश गरेको थियो ।

उच्च अदालतको उक्त आदेश बेरित रहेको दावी गर्दै आदेश बदर गरी थुनामुक्त गराउन पाण्डेले दायर गरेको रिटमाथि आज सुनुवाई भएको हो । सो क्रममा उक्त प्रकरणसँग जोडिएका अन्य मुद्दा पनि अदालतमा विचाराधीन रहेकाले सँगै पेश गर्न आदेश भएको बताइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सामान्यको सरुवामा त्रुटी नै त्रुटी : एउटै पालिकामा खटाइए दुइ हाकिम

दुई तह : एउटै आधारभूत तलब- दुई वर्षदेखि अन्याय, व्यवस्थापन मौन

५२ अधिकृतको सरुवा १८ लाई संघीय मन्त्रालय,३२ पुगे स्थानीय तह

१४ सहसचिवको सरुवा : २ गृह भित्रदा ४ लाई सामान्यको अतिरिक्त समूह

आइतबारको बिदा कटौती गर्न सांसदको माग

अवकाशको चार दिन अघि बढुवा भए बेल्बासे, बढुवा सिफारिस भएको भोलिपल्ट घर गए श्रीकृष्ण

सम्पत्तिका डीजीको कञ्चटमा पेस्तोल तेर्साएको बिषयमा काँग्रेसले माग्यो सरकारसँग जबाफ

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाट तलबभत्ता असुल्ने

बिशेष