शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल आजबाट अनिवार्य अवकाशमा जाँदैछन । उनी ५८ बर्षे उमेर हद लागेर आजबाट सरकारी सेवाबाट अवकाशमा जान लागेका हुन । ०७७ मंसिर २५ गते नेपाल इन्जिनियरिङ सेवाबाट सचिवमा उक्लिएका गेलालले झण्डै चार वर्ष नेपाल सरकारको सचिवका रुपमा कार्यरत रहे ।
बिज्ञापन
सचिव भएको चार बर्षमा आठ पटक त उनी सरुवामा परे । शहरी सचिव खानेपानी मन्त्रालय,प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,राष्ट्रिय सर्तकता केन्द,उर्जामा घुमाउँदै फेरि शहरीमा पुर्याइएको थियो ।
बिज्ञापन
५२ साल जेठबाट सरकारी सेवामा प्रवेश गरेका गेलाल २९ बर्षे सरकारी सेवामा बिताएर आजबाट अनिवार्य अवकाशमा जान लागेका हुन ।
शहरी विकास मन्त्रालयले आज दुई बजे उनको विदाई कार्यक्रम राखेको छ ।
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%

























