मन्त्रिपरिषदको बैठक बस्दै

 

बिज्ञापन

काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बिहान बस्दै छ ।

बिज्ञापन

बैठक बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।सोमबार र बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने गरेको छ।

तर आजको बैठकमा पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनमा राज्यले गर्ने सम्मानका विषयमा निर्णय गर्ने तयारी रहेकोछ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भौतिकका ५६ सिडीईहरूको सरुवा

शिशिर बुढाथोकीको गजल

‘सुन परानी’ सार्वजनिक

१२ हजार घुससहित अदालतको सुव्वा पक्राउ

सूचीकृत नभएका सबै सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

इटहरी अख्तियार कार्यालयमा १७८३ उजुरी, १९३८ फर्स्यौट

आठ बर्षपछि भेटिएला त सर्वाेत्कृष्ट निजामती कर्मचारी ?

सडक विभागका डीईहरूको सरुवा सूची तयार

बिशेष