सशस्त्रका डीएसपी बस्यालको यस्तो छ ‘सुसाइड नोट’

मोरङ । मोरङमा झुण्डिएको अवस्थामा फेला परेका सशस्त्र प्रहरी बलका डीएसपी उपेन्द्र बस्यालको सुसाइड नोट भेटिएको छ ।

बिज्ञापन

उनी सोमबार मोरङको प्रस्तावित सीमा सुरक्षा गुल्म मोरङ धनपालथान गाउँपालिका–३ सोराभागस्थित गुल्मभित्रकै भान्साकोठामा मृत फेला परेका थिए ।झुन्डिएको अवस्थामा फेला परेका डीएसपीको मृत्युबारे प्रहरीले अनुसन्धान गरिरहेको थियो ।

बिज्ञापन

सोही क्रममा डीएसपी बस्यालले लेखेको सुसाइड नोट फेला परेको हो । उनले सुसाइड नोटमा राजीखुसीले निर्णय लिएको लेखेका छन् ।
प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईका अनुसार उनले ‘कसैलाई दुख नदिन र आफ्नो खुसीले निर्णय लिएको भनेका छन् ।’ उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल पठाइएको प्रजिअ भट्टराईले बताए ।

उनी धनपालथान गाउँपालिका ३ स्थित प्रस्तावित सीमा सुरक्षा गुल्म सोराभाग मोरङको गुल्मपति थिए । उनी सशस्त्र प्रहरी सेवा प्रवेश गरेको १८ वर्ष पुगेको छ। २०६२ फागुन २१ गते सशस्त्र प्रहरी निरीक्षक पदमा सेवा प्रवेश गरेका थिए।

बिज्ञापन

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

चलचित्र भागदौड यहि असार २६ गते प्रदर्शनमा आउने

प्रमुख भन्सार अधिकृतसहित १३ कर्मचारी एकै पटक निलम्बित

खाजा – खानामै पालिकाले खर्चियो ८० लाख,इ रिक्सा अनुगमनमा सात लाख

‘मेरिट’को आश्वासन, पूराना सत्ताबाट लाभ लिएकाहरुकै गज्जबको दौडधूप

तल्ला तहका कर्मचारीलाई स्पष्टीकरणदेखि निलम्बन,सहसचिवलाई संरक्षण

मन्त्रीका लागि मागिएको एनटीएनसीको गाडी कहाँ पुग्यो ? मन्त्रालयको अभिलेखमै छैन, प्रयोगकर्ताबारे पनि अन्योल

सामान्यका दुई कर्मचारी बर्खास्त,अध्ययन बिदामा विदेश हराउनेको खोजी तिव्र

कर्मचारीहरू कोही बिदा बस्दै, केही राजीनामा दिँदै

बिशेष