कानुन मन्त्रालयका ९ कर्मचारी कटौती,९६ दरबन्दी कायम

कानुन न्याय संसदीय मामिला मन्त्रालयको ९ जना कर्मचारी कटौतीमा पर्ने भएका छन् । मन्त्रालयले ९६ कर्मचारी दरबन्दी कायम गर्ने प्रस्ताव अगाडि बढाएको छ । मन्त्रालयका अनुसार हालको सङ्गठन संरचना र दरबन्दीमा १०५ कर्मचारी दरबन्दी कायम रहेकोमा ९ वटा दरबन्दी कटौती गरेर ९६ दरबन्दी कायम राख्ने प्रस्ताव किताबखानामा दर्तालागि पठाइएको छ ।

बिज्ञापन

जस अनुसार, सचिव तहका एक, सहसचिव तहका ६ जना र उपसचिव तहका १६,शाखा अधिकृत २५ जनाको दरबन्दी रहनेछ । यस्तै नायब सुब्बा तहका २३ कर्मचारीको दरबन्दी स्वीकृत भएको छ । जसमा न्याय समूहका १०, लेखा समूहका २, पुस्तकालय विज्ञानका १, इन्जिनियरिङ तर्फका १, कम्प्युटर अपरेटर ५, सामान्य प्रशासन समूहका ४ जना छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कानुन मन्त्रालयका ९ कर्मचारी कटौती,९६ दरबन्दी कायम

सँगैका सहसचिवलाई स्थानीय तह,आरतीलाई किताबखानाको महानिर्देशक

मन्त्रिपरिषद् बैठक बस्दै

व्याकडेटमा सब इन्जिनियरको ६५ प्रतिशत दरबन्दी कटौती

६७ साले व्याची अधिकृतहरुको पकडमा सामान्य प्रशासन

१० हजार धरौटी बुझाएर रिहा भए सहसचिव भट्टराई

कान्तीमा जागिर,ह्याम्सबाट तलब थाप्ने चिकित्सक जिम्मेवारीमुक्त

सुशीलाले गरेको एक पछि अर्काे निर्णय उल्टाउँदै वालेन सरकार

बिशेष