१५ उपसचिवहरुको सरुवा

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १५ जना उपसचिवहरुको सरुवा गरेको छ । मन्त्रालयले सोमबारको निर्णय अनुसार ती उपसचिवहरुको सरुवा गरेको जनाएको छ ।
सरुवाको सूची अनुसार शिक्षा मन्त्रालयका यादवचन्द्र निरौला,त्रियुगा नगरपालिकाबाट कुमार प्रसाद कोइराला,नमोबुद्ध नगरपालिकाबाट कृष्ण गिरी,जिल्ला समन्वय समिति होमनाथ काफ्ले,जैमनी नगरपालिकाबाट श्रीकृष्ण पौडेल र महाराजगञ्ज नगरपालिकाबाट दिपेन्द्र रेग्मीलाई भूमि व्यवस्था सहकारी,संघीय मामिला तथा सामान्य प्रशासनमा सरुवा गरेको जनाएको छ ।
यस्तै,मेघनाथ रिजाललाई नारायण नगरपालिका दैलेखबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी मातृका आचार्यलाई अर्थ मन्त्रालय,अर्थबाट मुक्तिनाथ सुवेदी भूमि व्यवस्था सहकारी,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय,उद्योगबाट मेघ राज शंकरलाई महिला,बालबालिका मन्त्रालयमा गत साउन ७ गतेको निर्णय अनुसार सरुवा गरिएको मन्त्रालयले जनाएको छ । यस्तै सोही मितिमा सूचना सञ्चारबाट ममता बास्तोलालाई टिकापुर नगरपालिका,कैलाली,सो पालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन धिताललाई जिसस कालिकोट र मेलम्ची नगरपालिकाको प्रप्रअ निमेष मिश्रलाई उर्जा मन्त्रालयमा ल्याइएको छ ।
राष्ट्रिय परिचयपत्रबाट लोकराज शर्मा भूमि व्यवस्था मन्त्रालय र भूमिबाट गिरिश कुमार झालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लगिएको छ ।

बिज्ञापन
बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

स्थानीय तहमा समायोजन भएका खरिदारको सिडियो कार्यालयमा सरुवा

प्रमुख प्रशासकीय अधिकृत,इन्जिनियरसहित आठ विरुद्ध भ्रष्टाचार मुद्धा दायर

यस्ता छन सचिव बैठकका महत्वपूर्ण सात निर्णयहरु

प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण : विज्ञ अटेनन्,स्वकीय छुटेनन्

स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. कृष्ण पौडेल

आवश्यकताभन्दा १० लाख बढी ग्यास आयात, बजारमा भने अभाव : ग्यासमा कसको खेल?

अर्थ मन्त्रालयमा ६ सहसचिवको जिम्मेवारी हेरफेर

अर्काे सहसचिवले पनि दिए राजीनामा

बिशेष