बजेट कार्यान्वयनका लागि अर्थमन्त्री र सचिवबीच छलफल

अर्थमन्त्री स्वर्णिम वाग्लेले चालु आर्थिक बर्षको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले योजना आयोगका उपाध्यक्षसहित विभिन्न मन्त्रालयका सचिवहरूसँग उच्चस्तरीय छलफल गरेका छन् ।
अर्थ मन्त्रालयका अनुसार सुवर्ण हलमा बसेको बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। गुणाकर भट्ट, अर्थ सचिव डा घनश्याम उपाध्यायका अलवा पूर्वाधार, उद्योग वाणिज्य, कृषि, स्वास्थ्य, शिक्षा, परराष्ट्र, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, श्रम, महिला बालबालिका, गृह, एवं रक्षा मन्त्रालयका सचिव एवं प्रतिनिधिको सहभागिता छ।
यस्तै बैठकमा बजेट कार्यान्वयनको वर्तमान अवस्था, मन्त्रालयगत प्राथमिकता, पुँजीगत खर्चको गति, परियोजना कार्यान्वयनमा देखिएका अवरोध तथा समन्वयात्मक उपायबारे विस्तृत छलफल भइरहेको अर्थ मन्त्रालयले जनाएको छ ।

बिज्ञापन
बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सांसदहरूलाई स्वकीय सचिव नियुक्तिको बाटो खुल्यो

प्रमुख प्रशासकीय अधिकृतलाई जिल्ला नछाड्न परिपत्र

सरकारले रोक्यो नयाँ स्थायी पदपूर्ति

नयाँ दरबन्दीमा कडाइदेखि विदा पुनरवलोकन गर्ने कार्यदलसम्म : यस्ता छन सचिव बैठकका २२ निर्णय

सहसचिवको संयोजकत्वमा सार्वजनिक बिदा पुनरवलोकन कार्यदल गठन

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री र सचिवबीच छलफल

कर छलीदेखि जनस्वास्थ्यसम्मः ‘एक्सट्रिम–म्याक्स टाइगर’ प्रकरणमा सरकारी निकायकै संरक्षण

बारम्बार तेल चोरी हुने विराटनगर डिपोमा बिनी श्रेष्ठको नजर

बिशेष