शाखा अधिकृतको बढुवा सूची संशोधित

बढुवा समितिको सचिववालयले शाखा अधिृकतको बढुवाको सूची संशोधन गरेर प्रकाशन गरेको छ ।
अर्थ मन्त्रालय मातहतको बढुवा समितिको सचिवालयले चार महिना अगाडि प्रकाशन गरेको शाखा अधिकृतमा बढुवाको संशोधित सूची संशोधन सहित आज सार्वजनिक गरेको छ । मन्त्रालयले नेपाल लेखापरीक्षण सेवा,राजपत्राकिंत तृतीय श्रेणी पदमा जेष्ठता र कार्यसम्पादन मूल्याकंनद्धारा हुने बढुवाका लागि चार जनाको संशोधित नाम सार्वजनिक गरेको हो ।

बिज्ञापन

जसमा विष्णु प्रसाद उपाध्याय,नविन लुँइटेल,सुरेश केसी र सुनिता कुमारी साउद रहेका छन् । बढुवा समितिको सचिवालयले यस अघि गत बर्ष फागुन १४ गते नै योग्यताक्रम सार्वजनिक गरेकोमा सो विरुद्ध लोकसेवा आयोगमा उजुरी पुगेसँगै आयोगको गत जेठ १२ को निर्णय अनुसार यो संशोधित सूची सार्वजनिक गरिएको संशोधित सूची सार्वजनिक गरिएको समितिले जनाएको छ ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

भदौमै सक्नुपर्ने सरुवा असोजमा पनि जारी, सामान्य प्रशासन मन्त्रालयमा मनपरी

स्थानीय तहमा समायोजन भएका खरिदारको सिडियो कार्यालयमा सरुवा

प्रमुख प्रशासकीय अधिकृत,इन्जिनियरसहित आठ विरुद्ध भ्रष्टाचार मुद्धा दायर

यस्ता छन सचिव बैठकका महत्वपूर्ण सात निर्णयहरु

प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण : विज्ञ अटेनन्,स्वकीय छुटेनन्

स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. कृष्ण पौडेल

आवश्यकताभन्दा १० लाख बढी ग्यास आयात, बजारमा भने अभाव : ग्यासमा कसको खेल?

अर्थ मन्त्रालयमा ६ सहसचिवको जिम्मेवारी हेरफेर

बिशेष