बलत्कारको आरोपमा पक्राउ परे कलाकार ‘बले’

कलाकार सागर लम्साल ‘बले’ पक्राउ परेका छन् । प्रहरीले उनलाई बूढानीलकण्ठबाट पक्राउ गरेको जनाएको छ । उनीमाथि अमेरिकामा रहँदै आएकी एक युवतीले बलात्कार आरोप लगाएकी थिइन् । एक वर्ष अघि अमेरिकामै लम्सालले बलात्कार गरेको ती युवतीको आरोप छ ।

बिज्ञापन

एक वर्षअगाडि अमेरिका गएको समय आफ्नै अपार्टमेन्टमा उनले बलात्कार गरेको ती युवतीले सामााजिक सञ्जाल फेसबुकमा उल्लेख गरेकी थिइन् ।

बिज्ञापन

सो प्रकरण सार्वजनिक भए लगतै लम्साललाई फिल्म ‘पाँच पाण्डव’बाट निष्कासन समेत गरिएको छ । फिल्म निर्माण कम्पनी कालीरानी फिल्म्स् प्रालिका प्रस्तुतकर्ता नवीन श्रेष्ठले शुक्रबारै लम्साललाई पाँच पाण्डवबाट निष्कासन गरेका थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

ट्रेड युनियनको आडमा आयल निगममा ‘तर’ मार्दै चन्द

आयल निगमबाट अनुगमनमा गएका टोलीले फेसबुकमा हाले ग्याँस छैन लेखेको फोटो

आठ सहसचिवको आन्तरिक जिम्मेवारी हेरफेर

बिशेष