खल्तीविरुद्ध जेनजीहरु खुलकुदमन्त्रीकहाँ

नेपाल प्रिमिएर लिग (एनपीएल)को टिकेटिङ पार्टनर खल्ती एपले बदमासी गरेको भन्दै जेनजीहरूले सरकार गुहारेका छन् ।

बिज्ञापन

एनपीएका पछिल्ला केही खेलको टिकट मूल्यमा चलखेल भएको दाबीका साथ जेनजीको एक समूहले आज खेलकुदमन्त्री बब्लु गुप्ताको ध्यानाकर्षण गराएको हो । आफूलाई जेनजी अगुवा भन्ने युवराज उपाध्याय, मनोज कुमार रावल,राजेन्द्र रोकाय, हेमराज न्यौपाने,राजेश रावल,देवप्रसाद ढुङ्गाना, साजन रोकाय,प्रकाश नागरजी, रामबहादुर बोहरा, बिनोद सोडारी, विकास यादव,जमुना बुढालगायतको टोलीले औपचारिक पत्र लेखेर यसबारे छानविन गर्न मन्त्रीलाई भनेका छन् ।

बिज्ञापन

पछिल्लो समय चलिरहेको एनपीएलमा भएको अनियमितता र खल्ती एपलाई दिएको जिम्मेवारी जसरी दुरुपयोग गरियोु, पत्रमा भनिएको छ । यो विषयमा यो विषयमा मन्त्रालयको ध्यान जाओस् र दोषीलाई कडा भन्दा कडा कारवाही होस् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

खल्तीविरुद्ध जेनजीहरु खुलकुदमन्त्रीकहाँ

अस्वभाविक बरियता : अधिवक्ताभन्दा सर्वाेच्चका न्यायधीश तल,पूर्व एआइजी जेनजी मन्त्रीभन्दा पुच्छारमा

१ लाख रुपैयाँ घुस लिएको आरोपमा नापी कार्यालय वीरगन्जका सर्वेक्षक र सहयोगीविरुद्ध मुद्दा दायर

११२ प्रहरी कर्मचारी कारवाहीमा,बढुवा रोक्कासम्मको चेतावनी

सहकारी व्यवस्थापन टोलीसँग स्पष्टीकरण पछि मन्त्रीको सरुवा

नेपाललाई डिजिटल पथमा डोर्याउने ‘कहाँ’को योजना : स्मार्ट डोर बेलदेखि डिजिटल हाजिरीसम्म

अख्तियारको राडारमा तत्कालीन मन्त्री,सचिव,सह सचिवदेखि मन्त्रीका स्वकीयसम्म

मन्त्रिपरिषद् बिस्तार हुँदै,को को हुँदैछन् नयाँ मन्त्री ?

बिशेष