डीआईजी सापकोटालाई हेडक्वार्टरले सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाल प्रहरीका डीआईजी जयराज सापकोटालाई प्रहरी हेडक्वार्टरले स्पष्टीकरण सोधेको छ ।डीआईजी सापकोटाले प्रहरी नियमावली विपरीत आचरण गरेको आरोपमा उनलाई स्पष्टीकरण सोधिएको हो ।गत सोमबार कोशी प्रदेशमा भएको तीन डीआइजीको सरुवा सम्बन्धी निर्णयमा सापकोटाले टिप्पणी गरेका थिए ।

बिज्ञापन

उनलाई विभागीय कारबाहीको प्रक्रिया अघि बढाइएको हेडक्वाटर स्रोतले  जानकारी दियो ।‘मिडिया नीति तथा आचार संहिता विपरीत काम गरेका कारबाही प्रक्रिया अघि बढाएका छौं’ हेडक्वार्टर स्रोतले भन्यो ।

बिज्ञापन

गृहमन्त्री ओमप्रकाश अर्यालले कोशीमा विनोद घिमिरेलाई पठाउने निर्णय गरेपछि , ‘हम कभी नहि सुध्रेङ्गे, नेपाल पुलिस डीआईजीपी पोस्टिङ’ सापकोटाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए ।

 

बिज्ञापन

प्रहरी नियमावली-२०७१ विपरीतको आचरण गरेको हुनाले डीआईजी सापकोटालाई स्पष्टीकरण सोधिएको प्रहरी प्रवक्ता (डीआईजी) अविनारायण काफ्लेले बताएहाल उनी कार्य विभाग अन्तर्गत कार्य निर्देशनालयमा कार्यरत छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

११ बर्षदेखि सामान्य प्रशासनमै रमाएका सहसचिव कँडेलले छाड्न मानेनन सिंहदरबार

सुनसान सिंहदरबार

सहसचिव नियुक्तिका लागि पाँच जनाको नाम सिफारिस

‘अहिले खानु, पछि छादेको बेला थाहा पाउनुहुन्छ’

ओली, लेखक,आइजिपीद्धय,गृह सचिवदेखि सिडियोसम्मलाई कैद सजायको सिफारिस

उपसचिवको दरबन्दीमा धमाधम खटाइयो शाखा अधिकृत,अझैं ९० नगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहिन

अकुत सम्पत्तिको आरोपले घेरिएका सचिव सिग्देल : ओम अस्पतालदेखि सरकारी जग्गासम्म विवादै विवाद

मापदण्ड मिचेर विपद् प्राधिकरण पुगे भट्ट : अब बालेन सरकारले हटाउँछ कि जोगाउँछ ?

बिशेष