बागमती र मधेशमा चट्याङसहित वर्षा, मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह

शुक्रबार बिहानदेखि बागमती र मधेश प्रदेशका धेरै स्थानमा चट्याङसहित वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान ६ः५० बजेसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कोशी प्रदेशका थोरै स्थानमा पनि हल्कादेखि मध्यम वर्षा जारी रहेको छ।

बिज्ञापन

 

बिज्ञापन

महाशाखाले वर्षा गराउने मौसमी प्रणाली पूर्व–उत्तरपूर्वतर्फ सर्दै गएकाले ती क्षेत्रमा केही समयसम्म वर्षा जारी रहने अनुमान गरेको छ। वर्षा र चट्याङको सम्भावना रहेको भन्दै स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको छ।

 

बिज्ञापन

महाशाखाले पछिल्लो मौसमी विवरण सार्वजनिक गर्दै भनेको छ, “वर्षा गराउने प्रणाली पूर्व-उत्तरपूर्व दिशातर्फ सर्दै गएको छ। ती क्षेत्रमा वर्षा जारी रहने भएकाले सतर्कता अपनाउन र पछिल्लो मौसमी सूचनाको जानकारी लिन अनुरोध गरिएको छ।”

 

भू–उपग्रहबाट प्राप्त चित्रमा पछिल्लो एक घण्टाको वर्षा (मिलिमिटरमा) र चट्याङका सेलहरू देखिएका छन्। नागरिकहरूलाई आवश्यक परेमा महाशाखाको वेबसाइट https://dhm.gov.np/mfd बाट थप जानकारी लिन आग्रह गरिएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भन्सार विभाग र निकासी पैठारी संघबीच छलफल, जरिबाना खुकुलो बनाउन माग

योजना आयोगका उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त

ओली प्यानलमा नपरेका असन्तृष्ट नेताहरुको समेट्दै पोखरेल समूह

लेखापाल बिते श्रीमतीविरुद्ध चल्यो भ्रष्टाचार मुद्धा

ओली प्यानलमा झापाबाटै १५ उमेद्धार

मन्त्रिपरिषद् बैठक बस्दै

ओली गुटमा व्यापक असन्तृष्टि,महाधिवेशनस्थलबाटै हिडे प्रदीप ज्ञवाली

एमाले फर्किएकी झाक्रीलाई महिला कोटामा केन्द्रीय सदस्य

बिशेष