भूमि आयोग खारेज, कांग्रेस–एमालेका ३०० कार्यकर्ता बेरोजगार

सरकारले भूमि आयोग खारेज गर्ने निर्णय गरेको छ। दसैंको मुखमा आएको यस निर्णयसँगै आयोगमार्फत दलीय भागबण्डामा नियुक्त भएका कांग्रेस र एमालेका करिब ३०० कार्यकर्ताको पद जाने भएको छ।

बिज्ञापन

 

बिज्ञापन

निकट रिजाललाई एमालेको लुम्बिनी प्रदेश अध्यक्षमा पराजित भएपछि सरकारले भूमि आयोगको अध्यक्ष नियुक्त गरेको थियो। आयोगमा अध्यक्षदेखि सदस्यसम्मका पदमा कांग्रेस र एमालेका कार्यकर्ता राखिएका थिए।

 

बिज्ञापन

सरकारले ७७ वटै जिल्लामा आयोगका शाखा कार्यालय स्थापना गरेर अध्यक्ष र सदस्यका नाममा दलीय भागबण्डा अनुसार कार्यकर्ता भर्ना गरेको थियो। आयोग खारेजसँगै यी पद ध्वस्त हुने र नियुक्त भएकाहरू बेरोजगार बन्ने भएका छन्।

 

सरकारले आयोग खारेज गर्ने कारणबारे आधिकारिक धारणा सार्वजनिक नगरे पनि यो निर्णय राजनीतिक रूपमा विवादास्पद बन्ने अनुमान गरिएको छ।

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रीका लागि क्वार्टर खोज्नै ४५ दिन, चिडियाखानाबाट बल्ल भैसेपाटी सरे वन मन्त्री

शहीद दिवस: बलिदान, सम्मान र राष्ट्रिय चेतना

सुदन गुरुङलाई पीएसओ दिन स्थानीय प्रशासनद्धारा अस्वीकार

डेढ लाख घुससहित रंगेहात पक्राउ परे इन्जिनियर

निर्वाचन खर्च ६ प्रतिशतले बढाइयो,हालसम्म ६ अर्ब ३६ करोड निकासा

यी हुन ठेक्का ओगट्ने,काम नगर्ने ९ निर्माण कम्पनी

एउटै सरकारी अड्डा,उही दर्जाका दुई हाकिम

३० बर्षमा १ हजार १ सय ९५ कर्मचारी परे विभागीय कारवाहीमा

बिशेष