काठमाडौंको पछिल्लो अवस्था

उपत्यकामा जारी कर्फ्यु र निषेधाज्ञाको अवधि थप गरिएको छ। तर जनजीवन सहज बनाउन नेपाली सेनाले केही समयका लागि बजार र अत्यावश्यक सेवा सञ्चालन गर्न अनुमति दिएको छ।

बिज्ञापन

 

बिज्ञापन

सेनाले दैनिक उपभोग्य वस्तु व्यवस्थापनका लागि २६ गते बिहान ६ बजेदेखि ९ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म पसल खोल्न पाउने व्यवस्था गरेको छ। अत्यावश्यक सेवाका सवारी र संस्थाहरू भने कर्फ्यु अवधिभर सञ्चालनमा रहने बताइएको छ।साथै सेनाले भीडभाड नगरी स–सानो समूहमा मात्रै किनमेल गर्न आग्रह गरेको छ।

 

बिज्ञापन

कर्फ्यु खुकुलो बनाएपछि आज बिहान उपत्यकाका सडकमा चहलपहल केही बढेको देखिएको छ। बजारमा मानिसहरूको भीड सामान्य भन्दा बढी भए पनि सुरक्षाकर्मीहरूलाई भने कडाइका साथ परिचालन गरिएको छ।

तस्बिरहरुमा : बिहानैदेखि सडकमा देखिएको गतिविधि, किनमेलतर्फ हिँडिरहेका नागरिक, चोक–चोकमा सतर्क सुरक्षाकर्मी।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

बालेन सरकारले दलगत कर्मचारी ट्रेड युनियन खारेजी गर्न सक्छ ? के भन्छन् विज्ञ

रहेनन् वरिष्ठ अर्थशास्त्री आचार्य

एक सीइओसहित तीन कम्पनीमाथि कारवाही,ब्रोकरको लाइसेन्स निलम्बन

राजनीतिक नियुक्ति खाएका ११ सयको नियुक्ति खारेजीको तयारीले तरंग

आयल निगममा नियम मिचेर प्रमुख बनाउने खेलमा सतर्कताको कडा प्रहार: १५ दिनभित्र सच्याउन आदेश

पढाईमा अब्बल,घुस खानमा दख्खल

१३ कर्मचारी शाखा अधिकृतमा बढुवा सिफारिस,तीन वटा बढुवा विज्ञापनमा दरखास्त शून्य

सहसचिवमा नियुक्तिका लागि सिफारिस

बिशेष