मधेश प्रदेशमा आज सार्वजनिक बिदा

मधेश प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ।

बिज्ञापन

इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको जन्मोत्सव मोहम्मद जयन्तीको अवसरमा प्रदेश सरकारले शुक्रबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

बिज्ञापन

बिहीबार मधेस सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले जारी गरेको सूचनामा आज सावजनिक बिदा दिने उल्लेख छ। सूचनामा भनिएको छ, ‘मधेश प्रदेश सरकारद्वारा २०८१ साल चैत २२ गतेको मधेश राजपत्रमा प्रकाशित ०८२ सालमा दिइने थप बिदासम्बन्धी सूचना अनुसार भदौ २० गते शुक्रबार मोहम्मद जयन्तीको दिन सार्वजनिक बिदा दिने निर्णय भएको हो।’

मधेसका जिल्लामा मुस्लिम समुदायको बाक्लो बसोबास छ। केन्द्र सरकारले भने आज मुस्लिम समुदायका कर्मचारीलाई मात्रै सार्वजनिक बिदा दिएको छ। अन्य प्रदेशका पनि कतिपय पालिकाले आज सार्वजनिक बिदा दिएका छन्।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भन्सार विभाग र निकासी पैठारी संघबीच छलफल, जरिबाना खुकुलो बनाउन माग

योजना आयोगका उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त

ओली प्यानलमा नपरेका असन्तृष्ट नेताहरुको समेट्दै पोखरेल समूह

लेखापाल बिते श्रीमतीविरुद्ध चल्यो भ्रष्टाचार मुद्धा

ओली प्यानलमा झापाबाटै १५ उमेद्धार

मन्त्रिपरिषद् बैठक बस्दै

ओली गुटमा व्यापक असन्तृष्टि,महाधिवेशनस्थलबाटै हिडे प्रदीप ज्ञवाली

एमाले फर्किएकी झाक्रीलाई महिला कोटामा केन्द्रीय सदस्य

बिशेष