शिशिर बुढाथोकीको गजल

पाहुना बनेर आएका हौँ भोलि उठेर जानैपर्छ
दम्भ किन पाल्छौ हे मनुष्य एकदिन त मरेर जानैपर्छ

बिज्ञापन

न कसैको थ्यो न तिम्रो छ न कसैको हुनेछ।
जे छ त्यो कसैको होइन सबथोक त्यागेर जानैपर्छ

बिज्ञापन

रूप, रङ ,उमेर जवानी दिगो यहाँ केही छैन
फुलेको सुन्दर फूल पनि एकदिन झरेर जानैपर्छ

सारा नाता कुटुम्ब अजम्बरी साथ हुँदैन
अजर अमर जो भए नी शरीर छाडेर जानैपर्छ

बिज्ञापन

मान नमान जे भन्छौ भन यो सुन्दर सृष्टि उसैको हो
तन , मन ,धन जो उसैमा लगाई अभिमान मेटेर जानैपर्छ

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अदालतबाट सफाइ पाएको ८ महिना पछि फेरि अर्काे भ्रष्टाचार मुद्धा,पुनर्बिमा अध्यक्ष निलम्बित

लोकसेवामा नक्कली परीक्षा दिने र दिन लगाउने १२ पक्राउ

चलचित्र पत्रकार दिनेश सिटौलाको निधन

चूडामणि शर्मा सहित तीन जनाविरुद्धको मुद्दा पुनः विशेष अदालतमा

‘लोकसेवा गुरु’को भ्रष्टाचार मुद्धामा सर्वाेच्चले औल्यायो कैफियत : विशेषमा आज सुनुवाई हुँदै

जनताको दुःख र चुनावी नैतिकता     

लाइसेन्समा छानिँदा छताछुल्ल : मेडिकल कलेजले उत्पादन गरेका १० मध्ये ६ ‘अयोग्य’

सर्बिकाका तीन मुक्तक

बिशेष