‘सुन परानी’ सार्वजनिक

टिका पुन र योगेन्द्र ल्वागुनको स्वरमा रहेको गीत ‘सुन परानी’ सार्वजनिक भएको छ । यज्ञ विकको सङ्गीत रहेको गीतको एरेन्जर राजु सुनाम हुन् ।

बिज्ञापन

भिडियोमा पुराना कलाकार उत्तम केसी नेपाल र बिनिता भण्डारीको अभिनय देख्न सकिन्छ । ब्राण्ड यू पिक्चर्सको प्रस्तुति रहेको भिडियो उत्सव केसीले निर्देशन गरेका हुन् ।

बिज्ञापन

भिडियोमा छायाङ्कन तथा सम्पादन ज्ञानकुमार कटेलको रहेको छ । तीजलाई लक्षित गरी सार्वजनिक गरिएको गीत ‘सुन परानी’ चुईचुई पारेर टिभीको यूट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भौतिकका ५६ सिडीईहरूको सरुवा

शिशिर बुढाथोकीको गजल

‘सुन परानी’ सार्वजनिक

१२ हजार घुससहित अदालतको सुव्वा पक्राउ

सूचीकृत नभएका सबै सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

इटहरी अख्तियार कार्यालयमा १७८३ उजुरी, १९३८ फर्स्यौट

आठ बर्षपछि भेटिएला त सर्वाेत्कृष्ट निजामती कर्मचारी ?

सडक विभागका डीईहरूको सरुवा सूची तयार

बिशेष