कवि,श्रष्टा तथा सर्जकहरूलाई कविता पठाउन आह्वान

सहिद मनोज झपेन्द्र स्मृति प्रतिष्ठानले आगामी साउन १५ गते आयोजना हुने खुला कविता प्रतियोगितामा भाग लिन इच्छुक कवि,सर्जक तथा श्रष्टासँग कविता आह्वान गरेको छ ।

बिज्ञापन

सहिद मनोज झपेन्द्र स्मृति दिवस २०८२ को अवसरमा एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल र सहिद मनोज झपेन्द्र स्मृति प्रतिष्ठानद्वारा आगामी श्रावण १५ गते प्रज्ञा प्रतिष्ठान, कमलादीमा आयोजना हुने खुला कविता प्रतियोगितामा भाग लिन इच्छुक कवि,श्रष्टा र सर्जकहरूलाई आह्वान गर्दै यही ९ साउन साँझ साढे चार बजेभित्र कविता बुझाउन श्रष्टा तथा सर्जकसँग आयोजकले आह्वान गरेको हो ।

बिज्ञापन

नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने कविता प्रतियोगितामा प्रथम हुनेले प्रमाणपत्रसहित नगद २१ हजार, दोस्रोलाई प्रमाणपत्र र नगद १५ हजार,तेस्रोले १० हजार र प्रोत्साहन पुरस्कार नगद ५ हजार सहित प्रमाणपत्र रहेको छ । उत्कृष्ट कविता सहिद मनोज झपेन्द्र स्मृति प्रतिष्ठानको स्मारिकामा प्रकाशन गरिने आयोजकले जनाएको छ ।
कविता पठाउने इमेल ठेगना [email protected] रहेको छ । थप बिषय बुझ्नका लागि हरिकाजी राई ९८४१२८६१३५,शोभा अधिकारी पराजुली ९८४१७६२५५१, राजकुमार पोखरेल: ९८४७०४०३१४ सँग सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रीका सदावहार पिए अख्तियारको ‘राडार’मा,खोसियो सिडियोको जिम्मेवारी

इञ्जिनियर यादव भ्रष्टाचारी ठहर,दुई बर्ष जेल सजाय

सिआइबीद्धारा सिंहदरबारभित्रका कर्मचारी प्रक्राउ,अनुसन्धान गर्न पाँच दिन म्याद थप

यी हुन संसद सेवा सर्वोत्कृष्ट र उत्कृष्ट पुरस्कार पाउनेहरु

निर्वाचनको मुखमा सूर्य चिन्हसँग टाढिएका चार नेता

काँग्रेसका निवर्तमान सांसदविरुद्ध गैरकानुनी आर्जनको मुद्धा,साढे तीन करोड बिगो

सिन्हाले सम्हाले पर्यटन मन्त्रालय

महान्यायाधिवक्ता भण्डारी निलम्बित, वेबसाइटबाटै हटाइयो नाम

बिशेष