दुई सचिवको सरुवा

सरकारले दुई जना सचिवको सरुवा गरेको छ ।

बिज्ञापन

हिजो बसेको मन्त्रिपरिषद्को बैठकले दुई आयोगका सचिवहरुको सरुवा गरेको हो । जस अनुसार निर्वाचन आयोगका सचिव भरत सुवेदीलाई वित्त आयोगमा र वित्त आयोगका सचिव महादेव पन्थ निर्वाचन आयोगमा सरुवा गरिएको हो ।

बिज्ञापन

पन्थ गत बर्ष भदौंमा सचिवमा बढुवा भएका हुन । त्यस यता उनी लुम्बिनी प्रदेश,बाग्मती प्रदेशको प्रमुख सचिव हुँदै अघिल्लो महिनामात्र वित्त आयोगमा पुगेका थिए । उनलाई यस अघि आफ्नै भाइ रविलालले सचिवको भूमिका निर्वाह गरेको निर्वाचन आयोगमा खटाइएको हो ।

यस अघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवको जिम्मेवारीमा रहेका भरतमणि सुवेदी गत पुसमा निर्वाचन आयोगमा पुगेको थिए । सामान्य प्रशासनको जिम्मेवारी सम्हालेको ५ महिना १० दिनमा उनी सरुवा भएर निर्वाचन आयोगमा पुगेका थिए । संघीय मामिलामन्त्री राजकुमार गुप्तासँग बोलचाल नै बन्द हुने अवस्था बनेपछि उनी निर्वाचन आयोगमा पुगेकोमा पाँच महिना पछि वित्त आयोगमा पुगेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रीका लागि क्वार्टर खोज्नै ४५ दिन, चिडियाखानाबाट बल्ल भैसेपाटी सरे वन मन्त्री

शहीद दिवस: बलिदान, सम्मान र राष्ट्रिय चेतना

सुदन गुरुङलाई पीएसओ दिन स्थानीय प्रशासनद्धारा अस्वीकार

डेढ लाख घुससहित रंगेहात पक्राउ परे इन्जिनियर

निर्वाचन खर्च ६ प्रतिशतले बढाइयो,हालसम्म ६ अर्ब ३६ करोड निकासा

यी हुन ठेक्का ओगट्ने,काम नगर्ने ९ निर्माण कम्पनी

एउटै सरकारी अड्डा,उही दर्जाका दुई हाकिम

३० बर्षमा १ हजार १ सय ९५ कर्मचारी परे विभागीय कारवाहीमा

बिशेष