बार्वरिक यात्रा

हिड्दै थिएँ
म सरासर जिन्दगीको आधा बाटो
जहाँ रहस्यहरुको मिश्रणले
समेटीएका आधारहरु भेटिए
यही जगमा उभिएर
म यता उता रूमल्लिदै
ति थातवास उठेका
अनुभती वोक्दै
तिता मिठा अबसरसँगै जिन्दगीका रहरहरू भेटिए
खैर,
जिन्दगीको आधाबाटोमा भेटिएका मोडहरू
बर्वरिक यात्रा भन्दा कम थिएन
यसैमा समाहित भएर ।
म कतै जिन्दगीको आधाबाटो हिड्दै गर्दा
रंगिन संसार भरिने आशहरूले
फुरफुर हुँदै गगनचुम्बी सपना समेटिए ।

बिज्ञापन

 

बिज्ञापन

सरिता राई  अधिकृत छैटौं
गढी गाउपालिका , औरावनी सुनसरी ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भन्सार विभाग र निकासी पैठारी संघबीच छलफल, जरिबाना खुकुलो बनाउन माग

योजना आयोगका उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त

ओली प्यानलमा नपरेका असन्तृष्ट नेताहरुको समेट्दै पोखरेल समूह

लेखापाल बिते श्रीमतीविरुद्ध चल्यो भ्रष्टाचार मुद्धा

ओली प्यानलमा झापाबाटै १५ उमेद्धार

मन्त्रिपरिषद् बैठक बस्दै

ओली गुटमा व्यापक असन्तृष्टि,महाधिवेशनस्थलबाटै हिडे प्रदीप ज्ञवाली

एमाले फर्किएकी झाक्रीलाई महिला कोटामा केन्द्रीय सदस्य

बिशेष