जन्तीबाख्रो सार्वजनिक

चलचित्र ‘जन्तीबाख्रो’ युट्युबमा आएको छ । उत्तम केसी नेपालको कथा, सुवास गौतमको निर्देशन रहेको ‘जन्तीबाख्रो’ चुइचुइ पारेर युट्युब टिभी मार्फत सार्वजनिक भएको छ् ।

बिज्ञापन

दुर्गा केसी र दुर्गा भण्डारी निर्माता रहेको ‘जन्तीबाख्रो’मा अर्जुन गुरुङ, विनिता भण्डारी, लक्ष्मणविक्रम बस्नेत, मुकुन्द मैनाली, आयुस दाहाल, मिना जिसी, ज्योत्सना मगर, भुवन हुमागाईं, मनोज केसी, मनिषा रिजाल, नवराज तिवारी, भूमिका दाहाल, सानुप्रसाद घिमिरेलगायतका कलाकारको अभिनय रहेको छ ।

बिज्ञापन

ब्राण्ड यु पिक्सचर्स प्रालिका लागि उत्तम केसीको प्रस्तुति रहेको यस चलचित्रको गीतमा शुभबहादुर सुनामको संगीत, प्रमोद ढुंगानाको शब्द रचना र पुस्कर सुनुवारको स्वर एवं एरेञ्ज रहेको छ । साजन घलेको छायांकन तथा सम्पादन रहेको छ ।

यस चलचित्रमा बिहेमा खुवाइने जन्तीबाख्रो र बिहेको परम्परालाई मनोरञ्जनात्मक रूपमा प्रस्तुत गरिएको छ । यस चलचित्रमा नेपाली समाजमा हुने वैवाहिक परम्पराका अनेकौं आयामलाई देखाउन खोजिएको छ ।

बिज्ञापन

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भन्सार विभाग र निकासी पैठारी संघबीच छलफल, जरिबाना खुकुलो बनाउन माग

योजना आयोगका उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त

ओली प्यानलमा नपरेका असन्तृष्ट नेताहरुको समेट्दै पोखरेल समूह

लेखापाल बिते श्रीमतीविरुद्ध चल्यो भ्रष्टाचार मुद्धा

ओली प्यानलमा झापाबाटै १५ उमेद्धार

मन्त्रिपरिषद् बैठक बस्दै

ओली गुटमा व्यापक असन्तृष्टि,महाधिवेशनस्थलबाटै हिडे प्रदीप ज्ञवाली

एमाले फर्किएकी झाक्रीलाई महिला कोटामा केन्द्रीय सदस्य

बिशेष