सशस्त्रका डीएसपी राउत तानिए

सशस्त्र प्रहरीको प्रस्तावित सीमा सुरक्षा गुल्म रानी, मोरंगका गुल्मपति डीएसपी ऋषिकेश राउतलाई शुक्रबार बाहिनीको कार्यालय तानिएको छ ।

बिज्ञापन

उनलाई नम्बर १ बाहिनीको कार्यालय सुनसरी तानिएको हो । बराह बाहिनी प्रमुख डीआईजी कुमार न्यौपानेले अहिले राउतको ठाउँमा अर्को डीएसपी पठाइएको बताए । उनका अनुसार रानी नाकामा डीएसपी अमर खत्रीलाई पठाइएको छ ।

बिज्ञापन

डीएसपी राउतको कार्यसम्पादन सन्तोषजनक नदेखिएपछि उनको जिम्मेवारी फेरिएको सशस्त्र प्रहरीले बताएको छ ।

सीमा नाकाबाट तस्करी हुने गरेको गुनासो आएपछि यस विषयमा गृहमन्त्री रमेश लेखकले समेत चासो राख्दै कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा कुरा उठाएका थिए । ३० दिनभित्र तस्करी रोक्न पनि निर्देशन दिएका थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भन्सार विभाग र निकासी पैठारी संघबीच छलफल, जरिबाना खुकुलो बनाउन माग

योजना आयोगका उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त

ओली प्यानलमा नपरेका असन्तृष्ट नेताहरुको समेट्दै पोखरेल समूह

लेखापाल बिते श्रीमतीविरुद्ध चल्यो भ्रष्टाचार मुद्धा

ओली प्यानलमा झापाबाटै १५ उमेद्धार

मन्त्रिपरिषद् बैठक बस्दै

ओली गुटमा व्यापक असन्तृष्टि,महाधिवेशनस्थलबाटै हिडे प्रदीप ज्ञवाली

एमाले फर्किएकी झाक्रीलाई महिला कोटामा केन्द्रीय सदस्य

बिशेष