शिशिर बुढाथोकीको गजल

नेपाल आमाको आँखामा पानी आखिर कहिलेसम्म
देशको लागि युवा बलिदानी आखिर कहिलेसम्म

बिज्ञापन

जनता मालिक बनाउने कयौँ तन्त्र आए कयौँ सहिद भए
तर जहिले कुर्सी तानातानी आखिर कहिलेसम्म

बिज्ञापन

स्वरोजगारको नारा ल्यायौ आखिर युवा खाडी पठायौ
हाम्रो परदेशी जिन्दगानी आखिर कहिलेसम्म

वनजङ्गल नदीनाला सम्पदा नी बेची खायौ
रित्याउँछौ देशको खानी आखिर कहिलेसम्म

बिज्ञापन

लाजघीन पचाएर खोक्रो आश्वासनले मात्र
चल्छ तिम्रो मनोमानी आखिर कहिलेसम्म

कि त सुध्रिनु आफै कि त जनताले नै सुधार्नु पर्ला
भ्रष्टाचारको खराब बानी आखिर कहिलेसम्म

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

यस्तो छ उपसचिव बढुवाको संशोधित सूची

बालेन सरकारले दलगत कर्मचारी ट्रेड युनियन खारेजी गर्न सक्छ ? के भन्छन् विज्ञ

रहेनन् वरिष्ठ अर्थशास्त्री आचार्य

एक सीइओसहित तीन कम्पनीमाथि कारवाही,ब्रोकरको लाइसेन्स निलम्बन

राजनीतिक नियुक्ति खाएका ११ सयको नियुक्ति खारेजीको तयारीले तरंग

आयल निगममा नियम मिचेर प्रमुख बनाउने खेलमा सतर्कताको कडा प्रहार: १५ दिनभित्र सच्याउन आदेश

पढाईमा अब्बल,घुस खानमा दख्खल

१३ कर्मचारी शाखा अधिकृतमा बढुवा सिफारिस,तीन वटा बढुवा विज्ञापनमा दरखास्त शून्य

बिशेष