युवामाथि लात्ती बजार्ने चार ट्राफिक प्रहरीको जिम्मेवारी खोसियो

एक जना सर्वसाधरणलाई चार जना टरफिक प्रहरीहरुले लात्तै लात्ताले बजार्ने प्रहरी निलम्बनमा परेका छन् । सडकमा ढलेका एक सर्वसाधरणलाई ट्राफिक प्रहरीको निर्घात कुटपिटको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले घटनाबारे छानबिन अगाडि बढाएको थियो ।

बिज्ञापन

उनीहरू चार जनालाई नै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय झिकाएर आवश्यक अनुसन्धान भइरहेकोमा यो घटना सुन्धरा अकाशे पुल मुनीको घटना भएको खुलेको छ ।
उनीहरूलाई ट्राफिक प्रहरी वृत्त जनसेवाको जिम्मेवारीबाट हटाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता दिपक गिरीले जनाएका छन् ।

बिज्ञापन

गत ११ मंसिरमा काठमाडौंको सुन्धराको पुल मुनी चार चार जना ट्राफिक प्रहरीले एक सर्वसाधरणलाई निर्घात कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । सोही भिडियोका आधारमा छानबिन गरेर उनीहरुको जिम्मेवारी खोसिएको प्रहरीले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

थप ४९ शाखा अधिकृतको सरुवा : १२ लाई अध्यागमन विभाग

“भन्सारको गाडीमा सशस्त्र–नेपाल प्रहरीको तानातान, एसपीलाई भन्सार अधिकृतको ‘आईजीपी–गृहमन्त्री’ धम्की”

मालपोतका तत्कालीन प्रमुखसहित १२ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

सर्वोच्चको आदेश : लोक सेवा आयोगको नतिजा प्रकाशनमा ढिलाइ नगर्नू

लेखाका कर्मचारीको सरुवाको तयारी,१५ असोजभित्रै दिनुपर्नेछ आवेदन

विज्ञापन संघका पूर्व अध्यक्षलाई विज्ञापन वोर्डको नेतृत्व

सहायक तेस्रो तहका कर्मचारीको नयाँ तलबमान कायम

काँग्रेसी कर्मचारी युनियनमा कलह

बिशेष