सशस्त्रका ११ एसएसपीहरूको सरुवा

गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका वरिष्ठ उपरीक्षक (एसएसपी) हरुको सरुवा गरेको छ ।

बिज्ञापन

गृह मन्त्रालयले बिहीबार ११ जना एसएसपीहरूको सरुवा निकालेको हो।जसअनुसार मनिष थापाको कार्यविभाग कमलप्रसाद तिउसिनाको तथा शारीरिक शिक्षालय सुधीरजंग थापाको एक नम्बर बाहिनी माधवप्रसाद पौडेलको भण्डार महाशाखा उद्धप्रसाद न्यौपानेको दंगा व्यवस्थापन तालिम शिक्षालय लामा पाटन पोखरा राजेन्द्र खड्काको इन्टेलिजेन्स ब्युरो किरण ढुङ्गानाको स्थापना तालिम शिक्षालय ककनी रविनराज कर्णजीको सीमा सुरक्षा विभाग मा सरुवा भएको छ।

बिज्ञापन

त्यस्तै भरत खनियाको नेपाल विपद व्यवस्थापन तालिम शिक्षालय चितवन विकास घिमिरेको प्रबन्ध महाशाखा र जहर सिंह बुढा मगरको पर्वतीय उद्धार तालिम शिक्षालय मनाङमा सरुवा गरेको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रीका लागि क्वार्टर खोज्नै ४५ दिन, चिडियाखानाबाट बल्ल भैसेपाटी सरे वन मन्त्री

शहीद दिवस: बलिदान, सम्मान र राष्ट्रिय चेतना

सुदन गुरुङलाई पीएसओ दिन स्थानीय प्रशासनद्धारा अस्वीकार

डेढ लाख घुससहित रंगेहात पक्राउ परे इन्जिनियर

निर्वाचन खर्च ६ प्रतिशतले बढाइयो,हालसम्म ६ अर्ब ३६ करोड निकासा

यी हुन ठेक्का ओगट्ने,काम नगर्ने ९ निर्माण कम्पनी

एउटै सरकारी अड्डा,उही दर्जाका दुई हाकिम

३० बर्षमा १ हजार १ सय ९५ कर्मचारी परे विभागीय कारवाहीमा

बिशेष