कालोसूचीमा थपिए चार निर्माण कम्पनी

सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न चार निर्माण कम्पनीहरुलाई कालोसूचीमा राखेको छ ।

बिज्ञापन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको उक्त निकायले एक सूचना प्रकाशन गर्दै तीन कम्पनीलाई डेढ वर्ष र एउटा कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखेको हो ।

बिज्ञापन

सूचना अनुसार,कालोसूचीमा परेका कम्पनीहरूमा छिरिङ लामा डोङ र पम्बर लामा मुख्य व्यक्ति भएको बिल्ड ब्रदर्श कन्स्ट्रक्सन प्रालि गोङ्गबुलाई एक बर्ष, सहदेव गौतम मुख्य व्यक्ति भएको एसएम कन्स्ट्रक्सनलाई कैलाश गाउँपालिकाले लेखी पठाए अनुसार एक बर्ष ६ महिना, सुकूँ रानामगर मुख्य व्यक्ति भएको राना फर्निचर सःमिल उद्योग मध्यनेपाल लमजुङलाई एक बर्ष ६ महिना र तुफान सिंह बुढाथोकी मुख्य व्यक्ति भएको शारदा नगरपालिका सल्यानको गौरीगोमा निर्माण सेवा एक वर्ष र कालोसूचीमा राखिएको हो ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

इन्जिनियरविरुद्ध २ करोड २६ लाख अकुत आर्जनको मुद्धा

तलब बढे यताका ११ दिनमा ५ कर्मचारी रंगेहात पक्राउ

अवकाशको मुखमा अतिरिक्तमा

सामान्यका रैथाने उपसचिवलाई किन चिनेन अनलाइन सरुवा प्रणालीले ?

मुख्यसचिव– सचिव ‘मौन विद्रोह’

७ मन्त्रालय,तीन निकायका ६२२ दरबन्दी कायम

२४ उपसचिवको सरुवा : ९ लाई प्रमुख प्रशासकीय अधिकृत,५ पुगे मालपोत

आर्या होटलमा मेरो भोगाइ : “म काम सिक्न गएको थिएँ, तर त्यहाँ मैले सम्मानभन्दा बढी अपमान पाएँ”

बिशेष