राजावादीको अराजकता : व्यक्तिको घरमा ढुंगामूढा,आगजनी

दुर्गा प्रसाईंलगायतको नेतृत्वमा तीनकुनेमा भएको आन्दोलनले अराजकताले सीमा नाघेको छ । आन्दोलनकारीहरु अराजक रुपमा प्रस्तुत हुँदा सर्वसाधरणको घरमा तोडफोड र आगजनी गरेका छन् । तोडफोडपछि राजावादी समूहले घरमा आगजनी गरेका हुन् ।

बिज्ञापन

तीनकुनेमा एक सिसाको घरमा आन्दोलनकारीले ढुंगामुढा गरेका थिए । त्यसको केही समयअघि उक्त घरमा आगलागी सुरु भएको थियो । त्यहाँ प्रर्दशनकारीहरुले आगो निभाउन आएको दमकलमाथि प्रदर्शनकारीले ढुंगा प्रहार गरेका छन् । प्रहरीसँगको झडपपछि प्रदर्शनकारीले स्थानीयको एक घरमा आगो लगाएका थिए । आगो दन्दनी बलेपछि निभाउन दमकल आएको हो । प्रदर्शनकारीहरूले दमकललाई लक्षित गरेर लगातार ढुंगा प्रहार गरिरहेका छन् ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रीका लागि क्वार्टर खोज्नै ४५ दिन, चिडियाखानाबाट बल्ल भैसेपाटी सरे वन मन्त्री

शहीद दिवस: बलिदान, सम्मान र राष्ट्रिय चेतना

सुदन गुरुङलाई पीएसओ दिन स्थानीय प्रशासनद्धारा अस्वीकार

डेढ लाख घुससहित रंगेहात पक्राउ परे इन्जिनियर

निर्वाचन खर्च ६ प्रतिशतले बढाइयो,हालसम्म ६ अर्ब ३६ करोड निकासा

यी हुन ठेक्का ओगट्ने,काम नगर्ने ९ निर्माण कम्पनी

एउटै सरकारी अड्डा,उही दर्जाका दुई हाकिम

३० बर्षमा १ हजार १ सय ९५ कर्मचारी परे विभागीय कारवाहीमा

बिशेष