उच्च अदालतको न्यायधिसको घरबाट १५ करोड बरामद

काठमाडौं, ७ चैत । दिल्ली उच्च अदालतका न्यायाधीश यशवंत वर्माको घरबाट करिब १५ करोड रुपैयाँ नगद बरामद भएको छ । यो कुरा बाहिर आएपछि सर्वोच्च अदालतको कलेजियमले उनलाई इलाहाबाद उच्च अदालतमा फिर्ता पठाउने निर्णय गरेको छ।

बिज्ञापन

साथै, कलेजियमले न्यायाधीश वर्मा विरुद्ध प्रारम्भिक अनुसन्धान सुरु गरेको छ। यद्यपि, यो आन्तरिक छानबिन होइन। छानबिन पूरा भएपछि दिल्ली उच्च अदालतले मुख्य न्यायाधीश कलेजियमलाई प्रारम्भिक प्रतिवेदन पेश गर्नेछ। वास्तवमा होलीको बिदामा जस्टिस वर्माको सरकारी बंगलामा आगलागी भएको थियो । त्यतिबेला उनी घरमा थिएनन् । आगो लागेको परिवारले दमकललाई खबर गरेका थिए । आगो निभाउन गएको टोलीले सो १५ करोड नगद फेला पारेको थियो ।

बिज्ञापन

स्रोतका अनुसार सीजेआइ सञ्जीव खन्नाले मुद्दाको बारेमा जानकारी पाएपछि ५ सदस्यीय कलेजियमले उनलाई सरुवा गर्ने निर्णय गरेको हो, यद्यपि यो सर्वोच्च अदालतको वेबसाइटमा अपलोड गरिएको छैन। उता, हाईकोर्ट बार एसोसिएसनले न्यायाधीश वर्मालाई इलाहाबाद फिर्ता सरुवा गरेकोमा विरोध गरेको छ। कलेजियमको निर्णय पछि उनीहरूले भनेका छन, के हामी डस्टबिन हौं ?’

कलेजियमले आकस्मिक बैठक बोलाएको थियो । स विषयमा जानकारी प्राप्त हुने बित्तिकै मुख्य न्यायाधीश संजीव खन्नाले कलेजियमको आपतकालीन बैठक बोलाए र सरुवासम्बन्धी प्रस्ताव पारित गराए । यद्दपी, उनको सरूवाका बारेमा कुनै जानकारी अपलोड गरिएको छैन । आन्तरिक अनुसन्धान पनि भइरहेको जनाइएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सेवा अन्तर आवद्वता विस्तार: अब तालिम विवरण सिधै PIS मा अपडेट हुने

क्याविनेटका नौं निर्णय : बढुवा,नियुक्ति,अध्यादेश संशोधनदेखि अधिकृतस्तरका दरबन्दी स्वीकृतसम्म

निर्देशक,लेखा अधिकृत,इञ्जिनियरसहित सात विरुद्ध भ्रष्टाचार मुद्धा

तथ्यांक अधिकृतदेखि निजामतीको सर्वोच्च कमान्डरसम्म

अबको मुख्य सचिव बारुदमाथि: निर्वाचनदेखि अख्तियारको जोखिमसम्म पाँच मोर्चामा घेरिने

निर्वाचनदेखि हतियार खरिदसम्म: मुख्य सचिवको पहिलो दिनमै ‘हाई–रिस्क’ चुनौतीको भीड

मन्त्रिपरिषद् बैठक आज दिउँसो ३ बजे बस्दै, मुख्यसचिव टुंग्याउने एजेन्डा प्रमुख

मुख्यसचिव नियुक्ति नजिकिँदै गर्दा सचिव डा. कृष्णहरि पुष्करविरुद्ध संगठित दुष्प्रचार तीव्र

बिशेष