सशस्त्रका सईमाथि १० वर्षीया बालिका बलात्कारको आरोप

महोत्तरीमा सशस्त्र प्रहरीका एक जना नायब निरीक्षक (सई)धर्मेन्द्र सिंहमाथि बालिका बलात्कारको आरोप लागेको छ ।

बिज्ञापन

महोत्तरीको पिपराढीस्थित रेल्वे ट्र्याक पोस्टमा कार्यरत सई सिंहले १० वर्षीया बालिकालाई जबरजस्ती बलात्कार गरेको आरोप लागेको हो ।आरोपी सई सिंहलाई सशस्त्र प्रहरीको टोलीले नै नियन्त्रणमा लिएको छ ।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय महोत्तरीले बालिकामाथि दुर्व्यवहार भएको बताएको छ ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अख्तियारको आँखा १०–२० हजारमा, मूल घुसखोरी विभागमै

चिकित्सकको आवाजदेखि संस्थागत सुधारसम्म : एनएमए अध्यक्षका लागि डा. बद्री रिजाल

१० उपसचिवलाई नगरपालिकामा खटाइँदा ६ भित्रिए सिंहदरबार

थप दुई उपसचिवको सरुवा

राष्ट्रिय किताबखानाको सेवा अब पूर्ण रूपमा ‘फेसलेस’, पेन्सन पट्टाका लागि व्यक्तिगत रूपमा आउन नपर्ने

३० उपसचिवहरूको सरुवा

मन्त्रिपरिषद् बैठक, सचिव सरुवाको सम्भावना

वनमा वेथिती : बढुवाको अंक जोड्न दुर्गम पठाइने कर्मचारीको यस्तो बन्दैछ सूची

बिशेष