थप चार अधिकृत उपसचिवमा बढुवा

थप चार जना अधिकृतहरु उपसचिव बढुवाका लागि सिफारिस गरिएको छ । बढुवा सिफारिस समितिको हिजो बसेको बैठकले उनीलाई उपसचिव बढुवा सिफारिस गरेको हो ।

बिज्ञापन

जसमा नेपाल कृषि सेवा भेटनरी समूहतर्फको सुस्मिता गौतम र मञ्जु महर्जन रहेका छन् । यस्तै नेपाल कृषि सेवा खाद्य पोषण तथा गुण नियन्त्रण समूह ईश्वर सुवेदी र नेपाल वन सेवा जनरल फरेष्ट्री समूहतर्फ लक्ष्मी न्यौपानेलाई बढुवा सिफारिस गरिएको हो । उनीहरु चारै जना ज्येष्ठता र कार्यसम्पादनको मूल्यांकनद्वारा हुने बढुवाका लागि सिफारिस गरिएको समितिले जनाएको छ ।

बिज्ञापन

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सरकारी संरचना जोगाउन असफल कमाण्डरमाथि सेनाको कारबाही, मुख्यालयमा स्पष्टीकरण माग

स्वागत नेपाललाई पक्राउ गर्ने तयारी

प्रिमियम महसुल नतिरेका ६ उद्योगको विद्युत् लाइन काटियो

प्रधानमन्त्रीले चुनावबारे आज सात दलहरूसँग छलफल गर्दै

महानिर्देशक अधिकारीमाथि हातपात

३१ भदौंमा नयाँ पासपोर्ट बनाएका थिए खड्काले

गृहको कर्मचारी प्रशासन महाशाखा प्रमुखमा पराजुली

पूर्व मन्त्री जलेका घरमै सार्वजनिक भन्छन् ‘दिपक खड्कासँग दुई चार लाख पैसा नहुने पनि हुन्छ ?’

बिशेष