संविधान

धेरै पटक रगतको खोलो बगे संगै,

बिज्ञापन

एक ऐतिहासिक दिन बन्न पुगेको छ,

बिज्ञापन

मुल कानुन यो बनाउनको खातिर,

कोटी कोटी जनको, पसिना भिजेको छ ।

बिज्ञापन

 

जनता द्वारा निर्मित यो संविधानमा,

आज कुनै विभेद छैन,

प्रत्येक नेपाली जनको साझा संम्पत्ती यो,

जसको कुनै मुल्य छैन ।

 

हे अग्रज जनहरु,

आफ्‌नै देशको माटोलाई नियाल्ने गर,

उत्कृष्ट बन्न सफल यो,

संविधानको हरेक अंशलाई पालना गर ।

 

अदृश्य शक्तिको भरमा हैन,

आफ्‌नै मौलिकतामा बाच्न सिक,

जजिरले बाधिएर रोएकी नेपाल आमालाई,

मुक्ति दिलाउन सिक ।

 

सत्ता र मोहको पछि लाग्नु,

नेपालीको लागि अभिशाप पो हो की,

संविधान कार्यान्वनयन नहुनु त,

देशकै निम्ति घातपो हो की।

 

कति प्यारो छ आज संविधान हाम्रो,

जनमतको कदर भयो भनि,

वर्षों -वर्ष देखिको प्रयास हाम्रो,

आज सार्थकता भयो भनि ।

 

हरेक वर्षको असोज तीन ले,

संविधानको आवास दिलाईदिएको छ,

त्यही फुलवारीको माली बनी,

गोडमेल गर्ने दायित्व हामीमा आएको छ ।

 

यही संविधानले आज नेपाली जनको ओठमा,

खुशी बाएको छ,

समृद्धिको आधार आज ठानी सबै नेपालीको मनमा शान्ति छाएको छ ।

(अमृता कार्की नेपाल निजामती कर्मचारी युनियनका केन्द्रिय सदस्य हुनुहुन्छ । )

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अन्तर प्रदेश सरुवाको विपक्षमा मुख्यसचिव,कर्मचारीबाट चर्काे आलोचना

उच्च प्रशासकलाई आफ्नै सुर्ता,कस्ले बुझ्छ तल्ला तहका कर्मचारीको मर्का ?

गभर्नर नियुक्तिमा नयाँ मोड :-देउवा बोक्ने,निलमले रोक्ने

ओलम्पिक कमिटीको नयाँ कार्यसमितिले पायो आइओसीबाट मान्यता

सहसचिवको अन्तिम नतिजा सार्वजनिक

‘कार्यालय सहयोगीदेखि मुख्यसचिवसम्मको चित्त बुझ्ने गरी निजामती ऐन आउँछ’ : सभापति खतिवडा

‘मुख्य सचिव र सचिवको पदावधि घटाऔं,अतिरिक्त सचिवको व्यवस्था नराखौं’ : अर्थ सचिव उपाध्याय

कुलिङ पिरियड र अतिरिक्त सचिवको बिषयमा सहमति जुटाउन राज्यव्यवस्था समितिलाई सकस

बिशेष