राखेपको उपाध्यक्षमा ध्रुव आचार्य नियुक्त

राष्ट्रिय खेलकुद परिषदको उपाध्यक्षमा ध्रुव आचार्यलाई नियुक्त भएका छन ।मंगलबारको मन्त्रिपरिषद बैठकले आचार्यलाई राखेप उपाध्यक्ष नियुक्त गरेको सरकारका प्रवक्तासमेत रहेको सुचना तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरूङले जानकारी दिए।

बिज्ञापन

रूपन्देहीका आचार्य मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्षसमेत हुन ।  यसअघि राखेप उपाध्यक्षमा शिव कोइराला थिए।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

८६ हजार निजामतीमा कोही भेटिएनन् पुरस्कार पाउन योग्य कर्मचारी

यस बर्षको निजामती पुरस्कार पाउने कर्मचारीको नाम किन गुपचुप ?

‘व्यवसायिक र तटस्थ निजामती- प्रभावकारी शासन प्रणाली’

“नागरिकले सेवा होइन,सेवाले नागरिक खोज्ने बेला आएको छ”

योग्यता प्रणालीलाई क्षयीकरण हुन नदिऔं

१४ उपसचिव,८ अधिकृतसहित ५० कर्मचारी सम्मानित

बीमा प्राधिकरणको अध्यक्षका आकाक्षी : पूर्व गृहसचिवदेखि डेपुटी गभर्नरसम्म

पाँच रोपनी सरकारी जग्गा मिचेर सञ्चालित लोयल्टी एकेडेमीमा चल्यो प्राधिकरणको डोजर

बिशेष