४० जना सहसचिवहरुको सरुवा

आज बसेको मन्त्रिपरिषद् बैठक ४० जना सहसचिवहरुको सरुवा गरेको छ । आजको बैठकले ४० जना राजपत्रांकित प्रथम श्रेणी (सहसचिव)को सरुवा गरेको हो ।

बिज्ञापन

बिशेषगरि गृह, सामान्य, अर्थ, भुमि, उद्योगका साथै केही प्रदेश अन्तर्गत सहसचिवहरुको सरुवा गरिएको छ ।  सरुवा भएका सहसचिवहरूलाई आइतवारदेखि पत्र दिइने छ  ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पोखरा सडक महोत्सवमा देशवासीलाइ रेवानको निम्तो

पूर्व सचिव र सहसचिवसहित चारविरुद्ध ५अर्ब २५ करोडको मुद्दा दायर

सिआइबीको अनुसन्धानमा तानिएकी पन्तलाई कसले भगायो ?

प्रतिनिधि सभा बिघटनविरुद्धको रिटमा कारण देखाऊ आदेश

हेटौँडा अस्पतालमा ६ दिनको नवजात शिशुको मृत्यु, उपचारमा लापरबाहीको आरोप

एमाले महाधिवेशनमा क्रस भोटिङ : चार घण्टामा खस्यो ४१७ मत

लोक सेवाले माग्यो २५४ अधिकृत

लोकसेवा प्रक्रियामाथि सीधा प्रहार, कारागार विभागका डीजी–निर्देशकको सोलुखुम्बु ‘दबाब दौड’

बिशेष