मन्त्रिपरिषद्को बैठक बस्दै, सहसचिवहरुको सरुवा हुने

मन्त्रिपरिषद्को बैठक शुक्रबार बस्ने तय भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार शुक्रबार साँझ ५ बजेका लागि बैठक तय भएको छ ।

बिज्ञापन

बैठकले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग (टीआरसी) गठनका लागि सर्च कमिटी बनाउने त्यस्तै केही सहसचिवहरुको समेत सरुवा हुने बताइएको छ ।

बिज्ञापन

श्रोतका अनुसार दशै भन्दा अगाडि गर्नुपर्ने केही सहसचिवहरुको सरुवा आज गरिदै छ ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उद्घाटन पर्खिरहेको एउटा परियोजना

विमानस्थलमा माला,खादा र विशेष पहिरनमा प्रतिवन्ध

एकै दिन सरकारी खाताबाट २२ अर्ब भुक्तानी

राष्ट्रिय निजामती कर्मचारी संगठनका केन्द्रीय सचिवसँग ६ करोड अवैध सम्पत्ति

तलबि प्रतिबेदनको ढाँचामा परिमार्जन : चाडपर्वको नाम र संभावित महिना अनिवार्य खुलाउनु पर्ने

जलवायु वित्त र दिगो विकास

सम्पर्कमा आए प्रमुख प्रशासकीय अधिकृतसहित सात कर्मचारी

बालकेन्द्रित मानवअधिकार विश्वव्यापी आवधिक समीक्षाबारे छलफल

बिशेष